Skip to content

कविता

डुबेर त्यो नजरमा

डुबेर त्यो नजरमा म आफैमा हराएँ
हुँ मायाको दोषी तिम्रो मैले छाया समाएँ
डुबेर त्यो नजरमा म आफैँमा हराएँ

Read More »डुबेर त्यो नजरमा

हरि मोहनको डायरीबाट

स्पर्शले बताउँछ कि नियत कस्तो हो ?
ठक्करले बताउँछ कि ध्यान कस्तो हो ?
आँसुले बताउँछ कि पीडा कस्तो हो ?

Read More »हरि मोहनको डायरीबाट

कस्को दोष

  • by

फोक्सोलाई बेलैमा प्रदूषणले गलायौं
कलेजोलाई कमसल, कमजोर बनायौ
दाँतलाई अगारको रूपरङ्गसँग सटायौं
आफ्नै मतिले काललाई चाँडै बोलायौ

Read More »कस्को दोष

पृथ्वीनारायणप्रति

  • by

हे पृथ्वीनारायण एकताका
प्रतीकका सूत्र अनेकताका
अखण्ड नेपाल छँदैछ तिम्रो
उत्कर्षमा राख्छ ध्वजापताका ।।

Read More »पृथ्वीनारायणप्रति

प्रितका कुरा

समदृष्टि समभावमा बाँच्न सिक्ने हो
मायाको कुनै सीमा बाध्यता हुदैन
हर लोकमा हुन्छ मधुर भाव
हो जस्को सम्झनाले मात्र
अलौकिक आनन्द दिन्छ

Read More »प्रितका कुरा

अँध्यारो

म अँध्यारो हुँ रङ्ग मेरो कालो
सन्तान प्रकृतिको दिन विपरित पालो
हेयका तुच्छ नजरले सर्वदा हेरिन्छु म
अस्ताएपछि रवि जोसमा सुरिन्छु म

Read More »अँध्यारो