निश्चल काउचा
कोरियामा नेपाली चेलीको “कर्मघरमा एक चक्कर” बिमोचन
पछिल्लो चरणमा नेपाली युवाहरू माझ आकर्षक गन्तव्यको रुपका परिचित दक्षिण कोरियामा कोरियन नागरिकसँग विवाह गरेर आएका प्राय नेपाली चेलीहरूले दु;ख पाएको घटना सुन्दै र देख्दै आएका थियौ । गत आईतबार भने छुट्टै माहोल साथ सिओलस्थित नेपाल हाउसमा कोरियन कवि तथा पत्रकार कीम ह्यङ ह्योसँग विवाह बन्धनमा बाधिएकी नेपाली चेली मञ्जु गुरुङको संस्मरण पुस्तक “कर्मघरमा एक चक्कर” बिमोचन हुदै थियो ।


आदिम बस्तीहरूमा