Skip to content

ए साथी ……
पिर व्यथा टाढा राखी
मिठो बोलि हाँसौ साथी,
सुख दु:ख बाँच्ने आधार
त्यही सम्झेर बाँचौ साथी !

दु:खी हुँदा हामी रुंदा
पिर व्यथाको राजय हुन्छ,
पैतालो मा यसलाई राखी
छाम छाम नाचौ साथी !!

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *