Skip to content


उजाड जीवन देखी देखी
बहार तिमी ‘खोज्छौ’ किन ?

जिउँदै मरेतुल्य छु म
तिखो बाणले ‘घोच्छौ’ किन ! ??

कसैको निम्ति बाँच्दै छु म
आफैं जस्तो ‘सोच्छौ’ किन ?

जली सक्यो मुटु मेरो
अँझै अगुल्टो ‘ठोस्छौ’ किन!! ?

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *