Skip to content

गोरखापत्र दैनिक (शनिबार)

सङ्घर्ष

  • by

“हैन बाबू ! तिमीलाई त चिनेकै जस्तो लाग्छ । यस्तो बिरानो देशमा तिमी किन आएको ? तिमी त हाम्रै नेपाली हैन त ?”

“हो नि आण्टी हो । म नेपाली नै हो । मैले पनि तपाईंको एकदमै परिचित अनुहार हेर्दै छु ।”

मुन्नी बदनाम हुईको धून र ‘तृषित’हरू

  • by

मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए … चाबेलबाट रत्नपार्क आउने क्रममा चढेको माइक्रोबसमा धन्किरहेको यो गीत र गीतसँगै नजानिंदो पाराले झुमिरहेका यात्रु देख्दा भर्खरै चाबेल मैजुबहालमा भेटिनुभएका डा. राममान ‘तृषित’को गीत सम्झन पुगेँ –

‘मैले पुण्य मन पराएँ या पाप मन पराएँ
जे होस् मैले तिमीलाई चुपचाप मन पराएँ

धरानको इतिहास, पुराण र किम्बदन्ती

  • by

धरान क्षेत्रको सबभन्दा पुरानो पौराणिक, पुरातात्त्विक वा ऐतिहासिक स्थल वराहक्षेत्र हो । वाराह पुराणमा कोसी (कौशिकी) र कोका खोलो दुइटैको नाम एकैसाथ आउँछ (अस्ति मत्स्यशिला नाम गुहृयं कोकामुखे वरम् ! धारा पतन्ति तिस्रो वै कौशिकीमािश्रता नदीम्) ।

जे छ नाममै छ

विश्वका असङ्ख्य अनुहारहरूका बीचमा आफ्नो चिनारी र परिचयका लागि मानिसले विभिन्न नामका आविष्कार गरेको हुन्छन् । कतिपय व्यक्तिहरूले आफ्नो वास्तविक नामलाई लुकाएर, गोप्य राखेर उपनाम, छद्मनाम, लामा र छोटा नामहरू प्रयोग गर्ने गर्दछन् । राजनीति र साहित्यिक क्षेत्रमा यस्ता उपनामहरू लेख्ने प्रचलन अत्यधिक बढिरहेको देखिन्छ ।

वसन्त पञ्चमी र नेपाली संस्कृति

  • by

विद्या, श्रम, सीप, कला, कौशल तथा उद्यमशीलताको मौलिक रूप र स्रोत सरस्वतीदेवीलाई नै मानिँदैआइएको छ । वेद विद्या, ज्योतिष, खगोल भूगोल, इतिहास पुराणका ज्ञाताहरूले उनै देवीको माया, ममता

दृश्यदृश्यहरू

  • by

सहिद दिवसको दिन उसलाई धरहराबाट सहरको आवरण नियाल्न मन लाग्यो । ऊसँग टिकट काट्ने पैसा थिएन । अनुरोध गरेपछि कसैले उसलाई हृविलचेयरबाट बोकेर माथि पुर्‍याइदियो । उसले धरहराको टुप्पोबाट नअघाउञ्जेल चारैतिर हेर्‍यो । सबै यथावत र सहज रूपमा चलिरहेको थियो ।

अकवरे सहमति

  • by

भनिन्छ अकवरे खुर्सानी छोइ नसक्नु हुन्छ -जण्ड पीरो । अकवरी सुनलाई कसी लगाउनु पर्दैन । अकबर बादशाह इन्साफ गर्नेमा एक नम्बर थिए आदि आदि । त्यस्तै नेपाली नेताहरूका बीचमा हुने अकवरे सहमति पनि कम मापाको भन्न काहाँ मिल्ला त । यसको फर्मूला नै आफैंमा उखर्माउलो पाराको हँुदो रहेछ । त्यसमाथि जामा फेटा गम्छा पतलून टोप बूट पहिराएर सिँगारपटारसहित मिडिया चउरको चौतारीमा निकालल्दा त गाइजात्राको जन्तुलाई समेत ठ्याक्कै बिर्साउने ।

जासुसी साहित्यको विगच

  • by

व्यावसायिक वा गैरव्यावसायिक जासुसहरूद्वारा हत्यालगायतका अपराधको बारेमा अनुसन्धान गरिएको घटना समेटिएको साहित्यलाई जासुस साहित्य भनिन्छ । यो कथा आपराधिक शाखाको एक अङ्ग हो ।

जासुसी साहित्य रुचि अझै घटेको छैन

  • by

हत्या, लुटपाट एवं अपहरणका घटनाहरू नेपाली समाजको लागि कुनै नौलो विषय रहेन । मर्नु, मार्नु वा हराउनु जस्ता घटनाहरू दिनहुँ कहिँ कतै घटित भइरहेकै हुन्छ । तर घटनाबारे जान्न सर्वसाधारणलाई घटनास्थलमै पुग्नुपर्ने आवश्यकता भने अब रहेन । समाजलाई आकषिर्त गर्ने धेरै कार्यक्रमहरू मध्ये रहस्य र रोमाञ्चले भरिएका चलचित्र, टेलिचलचित्रहरू पनि एक हुन् । ठूलो, सानो पर्दामा देखिने यस्ता रहस्यमयी शृ्ङ्खलाहरूले लोकप्रियता पाइरहेको समयमा पनि कागजी संस्करणमा प्रकाशित हुने जासुसी उपन्यासले भने खासै सफलता पाउन सकेनन् ।

रङ्गहरूको पनि हुन्छ भाषा

तपाईंको मन मस्तिष्कमा कुनै बोझ छ कि ? चाहेर पनि तपाईं आफ्नो तनावबाट मुक्त हुन सक्नुभएको छैन कि- त्यसो हो भने पनि कुनै समस्यै छैन ।

लिनुहोस् हातमा रङ्ग र पोत्नुस् ब्रस कागजमा आफ्नो सपनाको संसार । हेर्दा हेर्दै तपाईं रङ्गको संसारमा हराउनु हुन्छ र तनाव टाढा हुन्छ ।

धुमपानः विद्वानहरूका केही उद्गारण

नेपालमा प्रत्येक वर्ष धुमपानरहित दिवस मनाइएता पनि चुरोट उत्पादनमा कमी आएको देखिँदन । वर्षेनी चुरोट उत्पादनमा वृद्धि हुनुले बताउँछ कि हाम्रो देशमा धुमपान गर्नेको सङ्ख्या बढ्दैछ । धुमपान स्वास्थ्यको लागि हानिकारक छ भन्ने कुरा थाहा पाउँदा पाउँदै पनि धुमपान छोड्न चाहदैनन् किन ? यो प्रश्न हाम्रो सामु ठूलो चुनौतीको रूपमा खडा छ ।

सर्प हानिसँगै फाइदा

हाम्रो समाजमा सबै सर्प विषालु हुन्छन् र त्यसले डस्यो भने मरिन्छ भन्ने सर्पलाई देख्ने वित्तिकै मार्ने र धपाउने गरिन्छ । सबै सर्प विषालु हुँदैनन् । एक तथ्याङ्क अनुसार विश्वमा करिव ३ हजार पाँच सय थरिका स

Trichandra shrestha

चंगा उडाउने रीतिरिवाज

चङ्गाको आविष्कारक चीनलाई मानिन्छ चङ्गाको इतिहास खोज्दै जाँदा गौतम बुद्ध जन्मनुभन्दा चार/पाँच सय वर्ष पहिले नै चीनको हान वंशमा भएको पाइन्छ । स्न ७१३ मा लेखिएको एक पुस्तकमा चीनका गोङ्ग सु-वानले काठ र बा

Trichandra

निद्रा लाग्दैन ? तनावबाट मुक्त हुनोस्

विगत पाँच वर्षअघिदेखि धापासी बस्ने ३५ वर्षिया रामबहादुर बानियाँलाई राती पटक्कै निद्रा लाग्दैन, त्यसैले उपचारार्थ शिक्षण अस्पताल धाइरहेका छन् । यस्तै भर्खरै ११ कक्षामा भर्ना भएकी अनामनगरकी १६ वर्षिया स

बुद्धिमान् र विद्वान्

  • by

प्रसिद्ध राज ज्योतिषले एकादेशमा एउटा राजाको हात हेरेर भविष्यवाणी गर्‍यो रे ‘साखासन्तान सबै सेलाएर नितान्त एक्लो वृद्धत्व बोकेर तपाईं बाँच्नुपर्छ ।’