भोटे कुकुर पालिछौ केदार श्रेष्ठ 'गगन' गीति कविता by kbsMarch 27, 2011 घरमा म आउँछ भनी भोटे कुकुर पालिछौ मेरो डरले आफ्नो मनलाई काँडे तारले बारिछौ । सुन कान्छी मेरो कुरा पर–पर किन हुन्छौ फक्रिएको वैंशलाई त्यसै तिमी किन मार्छौ घर मैले देख्यो भनि अन्तै सारिछौ मेरो डरले आफ्नो मनलाई काँडे तारले बारिछौ ।
बगैंचाको फूल केदार श्रेष्ठ 'गगन' गीति कविता by kbsMarch 27, 2011सबैभन्दा राम्री तिमी पूर्णिमाको जून जस्ती शिशिरमा वहार ल्याउने सयपत्री फूलजस्ती ।
पर्खिबसेँ केदार श्रेष्ठ 'गगन' गीति कविता by kbsMarch 27, 2011पर्खिबसेँ यही बाटो ऊ आउला भनी अर्कै बाटो गएछ ऊ म परेँ वारी ।
माया बस्या केदार श्रेष्ठ 'गगन' गजल by kbsMarch 27, 2011मलाई छाडी के भो र अर्कै माया पायौ होला धोका दिन मलाई जस्तै झूटो कसम खायौ होला ।
माया नलुकाऊ छातीमा केदार श्रेष्ठ 'गगन' गीति कविता by kbsMarch 27, 2011माया नलुकाऊ छातीमा मुटु गाठो पर्ला कुरा नलुकाऊ मनमा पछि रुनु पर्ला ।
बसेको छु तिमीलाई पर्खी केदार श्रेष्ठ 'गगन' गीति कविता by kbsMarch 27, 2011बसेको छु तिमीलाई पर्खी यो तन चोखो राखी मनको राजा चाँडै आइदेऊ मेरो जीवन साथी ।
क्याविन वा डान्स रेष्टुरेन्ट र मैया केदार श्रेष्ठ 'गगन' गद्य कविता by kbsMarch 27, 2011बेलुका पखको निला बत्तीहरू झिलिक्क–झिलिक्क गरेर
मेरो मुटु केदार श्रेष्ठ 'गगन' गद्य कविता by kbsMarch 27, 2011फूल उनी, जून उनी, खुन मेरो उनी देखिन आज मैले भेट्न किन आइनन् ?
टाढा बसी तड्पायौ मेरो भूल के थियो ? केदार श्रेष्ठ 'गगन' गजल by kbsMarch 27, 2011टाढा बसी तड्पायौ मेरो भूल के थियो ? एक नजरमै फसायौ मेरो भूल के थियो ?
माइला दाइ केदार श्रेष्ठ 'गगन' गद्य कविता by kbsMarch 27, 2011माइला दाइ के फरक छ साथी र मीत्रमा थाहा छ तिमीलाई ?
विडम्बना केदार श्रेष्ठ 'गगन' गद्य कविता by kbsMarch 27, 2011तिम्रो पनि मेरो पनि चाहाना हुँदाहुँदै बोल्ने रहर, हाँस्ने रहर, सँगसँगै बाँच्ने रहर
जिन्दगीको केदार श्रेष्ठ 'गगन' गजल by kbsMarch 27, 2011दुःखै–दुःख, धोका, घृणा साथ जिन्दगीको मन रुँदा हाँस्नु पर्ने जात जिन्दगीको ।
काला गिद्ध गोमन सर्प नअघाएसम्म जगत राम बर्देवा घायल गजल by kbsMarch 27, 2011काला गिद्ध गोमन सर्प नअघाएसम्म जनताको अस्थिपन्जर नचपाएसम्म ।।
अन्तिम पटक मुहार हेर्छु भेट्न आऊ प्रिया जगत राम बर्देवा घायल गजल by kbsMarch 27, 2011अन्तिम पटक मुहार हेर्छु भेट्न आऊ प्रिया अलिकती प्राण हुँदै देख्न आऊ प्रिया ।।
आँखाभरि तश्विर तिम्रो सजाएर राखें जगत राम बर्देवा घायल गजल by kbsMarch 27, 2011आँखाभरि तश्विर तिम्रो सजाएर राखें मुटुभित्र भोटे ताल्चा लगाएर राखें ।।
तिम्रो यादमा किन मेरो पोल्छ मन तीर्थ (यात्री) पौडेल गजल by kbsMarch 27, 2011तिम्रो यादमा किन किन मेरो पोल्छ मन तिमीलाई पनि यस्तै छ की कस्तो भा’छ मन,
नरुनु है भाइ तिहारमा सम्झिएर मलाई दिदी तीर्थ (यात्री) पौडेल गजल by kbsMarch 27, 2011नरुनु है भाइ तिहारमा सम्झिएर मलाई दिदी कोमल त्यो मुटु तिम्रो सन्तापले जलाई दिदी ।
सम्झिएर तिहारमा मेरी दिदी रुन्छिन होला तीर्थ (यात्री) पौडेल गजल by kbsMarch 27, 2011सम्झिएर तिहारमा मेरी दिदी रुन्छिन होला आएन खै टिका थाप्न मेरी दिदी भन्छिन होला ।
तिम्रो हुन सकिन म पर्खिएर नबस्नु है तीर्थ (यात्री) पौडेल गजल by kbsMarch 27, 2011तिम्रो हुन सकिन म पर्खिएर नबस्नु है फोटो हेरी पलपल आँखाबाट नखस्नु है ।
छुवाछुत धनी गरीब एक हुने दिन तीर्थ (यात्री) पौडेल गजल by kbsMarch 27, 2011छुवाछुत धनी गरीब एक हुने दिन कहिले आउँछ सबै मिली रमाउने दिन