गोठालामा सगै जाने सानी तीर्थ (यात्री) पौडेल गजल by kbsMay 19, 20101 Commentघाँस दाउरा गोठालामा सगै जाने सानी भोक लाग्दा खानलाई सातु लाने सानी,
आज मन दुख्न थाल्यो तीर्थ (यात्री) पौडेल गजल by kbsMay 19, 2010आफ्नाहरूकै तीरले आज मन दुख्न थाल्यो थिलोथिलो भइकन तन दुख्न थाल्यो, बाँच्नसम्म बाँचेको थिए ऋण खाई बिदेशमा आज के भो के भो फेरि रन दुख्न थाल्यो,
झुपडीमा आगो बल्यो धप्प धप्प तीर्थ (यात्री) पौडेल गजल by kbsMay 13, 2010गरिबको झुपडीमा आगो बल्यो धप्प धप्प अनायासै नयनाजल झरी गयो तप्प तप्प , महंगीले शिखर छोयो अत्याचारले सीमा नाघ्यो आँसुसँग ढिंडो मुछी खानु पर्यो खप्प खप्प,
हुने भए छाती चिरी देखाउनेथ्ये मेरो माया तीर्थ (यात्री) पौडेल गजल by tirthaMay 1, 2010 तिर्थ(यात्री)पौडेल गजल हुने भए छाती चिरी देखाउनेथ्ये मेरो माया तिम्रो मनको किताबमा लेखाउनेथ्ये मेरो माया, कुन भासामा भन्ने तिमीलाई कसो गरि देखाउ म
जिन्दगीको परिभाषा तीर्थ (यात्री) पौडेल गजल by tirthaApril 28, 2010जिन्दगीको परिभाषा कसोगरी लेख्यौ मैले जहाँ टेक्यो काँडा बिज्छ कहाँनेर टेक्यौ मैले
तिम्रो बिचार अंगालेर कहिलेसम्म हिड्नु तीर्थ (यात्री) पौडेल गजल by tirthaApril 28, 2010तिम्रो बिचार अंगालेर कहिलेसम्म हिड्नु पर्ने केवल तिम्रा आफन्तलाई कति मैले चिन्नु पर्ने,
तिमीबाट छुटेको रात तीर्थ (यात्री) पौडेल गजल by tirthaApril 19, 2010तिमीबाट छुटेको रात जुन हेर्दै टोलाई रहे झ्यालबाट तिमीलाई नछेकिउन्जेल बोलाई रहे,
काख देउ अलिकति रुन मन लाग्यो तीर्थ (यात्री) पौडेल आध्यात्मिक विश्लेशण by tirthaApril 16, 2010तिर्थ(यात्री)पौडेल, गजल काख देउ अलिकति रुन मन लाग्यो भित्रि मनका पीरहरु धून मन लाग्यो, समिपमा आइ देउन मेरी दिलकी रानी तिम्लाई आज कता कता छुन मन लाग्यो,
मलाइ एक्लै पारी गयौ तीर्थ (यात्री) पौडेल गजल by tirthaApril 13, 2010तिर्थ(यात्री)पौडेल गजल जिउनु पर्ने दिनहरुमा मलाइ एक्लै पारी गयौ भित्रि मनले खुचिंग भन्दै नयनजल झारी गयौ, दु;ख कष्ट बोकेको छु नाम्लो लगाई शिरमाथि, मेरा सारा खुशीहरु अन्त्यैतिर सारी गयौ,
लोकगजल , पपगजल तीर्थ (यात्री) पौडेल गजल by tirthaApril 9, 2010तिर्थ(यात्री)पौडेल लोकगजल पहिले घाँस ,दाउरा,मेला पात संगै गयौ सानी ऐसेलु र काफलगेडी खोजी खायौ सानी, सल्लेरीमा गाइ चराउदा लुकामारी खेल्दै बनपाखामा झ्याउरे गित घंकायौ सानी,
कति पुज्छौ जुन सानी तीर्थ (यात्री) पौडेल गजल by tirthaApril 7, 2010कति पुज्छौ जुन सानी, अरुहरूले टेकिसके, घरधन्दामा तिमी भुल्दा, सबले संसार छेकिसके, खेलौना झैँ सोची आफै, रमाउछौ घर-संसारमा कोहीले चुमे सगरमाथा, कोहीले तक्मा ठोकिसके,
सीताहरुको खडेरी छ तीर्थ (यात्री) पौडेल गजल by tirthaApril 2, 2010सीताहरुको खडेरी छ, जानकीको देशमा हजुर रावणहरू आउँछन् हर्न, रामचन्द्रको भेषमा हजुर, द्रौपदीको बिगबिगी छ गाउँ शहर बजारमा सत्य नष्ट गर्न खोज्छन जालन्धरको फेशमा हजुर,
तिमी आयौ सुवास दिन्छु तीर्थ (यात्री) पौडेल गजल by tirthaApril 1, 2010तिमी आयौ सुवास दिन्छु मुटुभित्रै निवास दिन्छु,
नव-बर्ष तिमी आउँदा खुशी बुनी आऊ तीर्थ (यात्री) पौडेल गजल by tirthaMarch 31, 2010नबबर्ष तिमी आउँदा खुशी बुनी आऊ हत्या हिंसा बलात्कारको बाटो थुनी आऊ,
गजल तीर्थ (यात्री) पौडेल गजल by tirthaMarch 30, 2010तिर्थ(यात्री)पौडेल गजल लाख बिन्ति गर्छु हजुर नजानुहोस बिदेशतिर देश प्रेम इमान जमान नलानुहोस बिदेशतिर, सुन फल्छ यो माटोमा पाखुरीको पसिनाले बिदेशीको तिखो बचन नखानुहोस बिदेशतिर,
नयनाकशमा जुन बनि रुप तिम्रै उदाईरह्यो तीर्थ (यात्री) पौडेल गजल by tirthaMarch 29, 2010एक्लै हुदा सधै मलाई याद तिम्रै आइरह्यो सपनीमा बिपनीमा तस्बिर तिम्रै छाईरह्यो,
प्रभात झट्ट नआइदे न तीर्थ (यात्री) पौडेल गजल by tirthaMarch 26, 2010मिलन छ दुई मुटुको, प्रभात झट्ट नआइदे न अंगालोमा बाँधिएका छौ, कुखुरा नकाराइदे न,
मन्दिरमा किन जान्छौ देउता देख्न हो ? तीर्थ (यात्री) पौडेल गजल by tirthaMarch 25, 2010तिर्थ(यात्री)पौडेल, गजल मन्दिरमा किन जान्छौ देउता देख्न हो ? मुर्तिप्रती बिस्वासको आस्था रोप्न हो ? आफु भित्रै नखोजेर इश्वरको बास मन्दिरमा गइकन श्रादा पोख्न हो ?
गइन उनी तीर्थ (यात्री) पौडेल गजल by tirthaMarch 24, 2010चौतारीमा आज मलाई पर्खाएर गइन् उनी आइन् यतै, बाटो आँखा तर्काएर गइन् उनी , संगै थियो साथी आज बसेको थियो साथ मेरो नदेखे झैँ नजर उसलाई कर्काएर गइन् उनी ,
अनुभूति तीर्थ (यात्री) पौडेल गीति कविता by tirthaMarch 24, 2010तिर्थ(यात्री)पौडेल गितिकबिता अनुभूति आज राती सपनीमा हजुरलाई देखे के छ ज्यानको खबर भनि फोन गरि सोधे आँखाहरु के लागेथे चलाउनु भो आइ धेरै भाथ्यो नदेखेको डर लाग्यो मलाइ