नयाँ बर्ष प्रेम बाबु गजल by prem babuApril 13, 2011नयाँ नयाँ खुशीहरू बोकी आऊ नयाँ बर्ष दु:ख पीडाहरू सबै रोकी आऊ नयाँ बर्ष असत्यले रजाइँ गर्छ सधैं सधैं मेरो देशमा असत्यको टाउकोमा ठोकी आऊ नयाँ बर्ष
मेरी मायालु प्रेम बाबु गीति कविता by prem babuApril 1, 2011क्षितिजपारि मेरी मायालु, मलाई नै कुर्दै होलिन् बुढी आमा पिंढीमा बसी, मेरै बाटो हेर्दै होलिन्
पाँच हाइकु प्रेम बाबु हाइकु by prem babuMarch 12, 20111 Commentकलमसँग जोरी नखोज तिमी जे पनि गर्छ । राजा भगाई देशमा गणतन्त्र जनता भोकै ।
गजल प्रेम बाबु गजल by prem babuDecember 19, 2010मायामा धोका पाई धुरु धुरु रुन्छन कोही धोका दिन पाएकोमा धेरै खुसि हुन्छन कोही साचो होकी झुटो माया थाहा पाउन धेरै गारो मुखले चाहि ठिक्क पारी धोकाको जाल बुन्छन कोही
लोउ है अब तिज आयो प्रेम बाबु गीति कविता by prem babuSeptember 9, 2010लौ है अब तीज आयो रातो सारी किन है । सजिएर रमाउदै माइती घर हिन है ।। दर खाने रातैभरि सबै मिली पकाएर । भोलि उठी ब्रत बस्ने रातो सारी लगाएर ।।
गजल प्रेम बाबु गजल by prem babuApril 11, 2010 ए साथी हो किन किन मर्छु जस्तो लाग्छ यदि मरेछु भने यस्तै यस्तै सोची दिनु ल प्रेम एउटासाथी थियो भेटै नभै मर्यो भन्दिनु नीस्ठुरी त्यो दैबलेनी जवानीमै हर्यो भन्दिनु
नयाँ बर्षको शुभकामना प्रेम बाबु गद्य कविता by prem babuApril 4, 20102 Commentsचम्किरहोस् भाग्य तिम्रो आकासका तारा सरी । सफलता नै हात परोस् सधैं तिम्रो जीवनभरि ।।
शुभकामना प्रेम बाबु गीति कविता by prem babuMarch 27, 20102 Commentsसंसारभरि फैलिएर रहनु भएका नेपाली सारामा नयाँ बर्षको शुभकामना दिदैछु यो नेपाली पारामा स्वास्थ्य सधैं राम्रो रहोस् दिमाग चतुरो बनोस् नेपाली मुलमा नेपाली कुलमा बिकासको बाटो खुलोस्
सुटुक्कै प्रेम बाबु गजल by prem babuMarch 12, 2010मनमा एउटा कुरा छ सुटुकै भनौं अन्जु एउटा रथको दुई पाङ्रा हामी बनौं अन्जु हाम्रा सबै काँडेबार जन्जीरहरू पन्साएर सँगै यात्रा गर्ने प्रेमको बाटो खनौं अन्जु
मेरो चाँद प्रेम बाबु गजल by prem babuMarch 6, 2010पुर्णिमाको मेरो चाँद टुट्यो कसरी बेदनाको सागरको मुल फुट्यो कसरी बलेको आगो ताप्छन स्वार्थी मनिसले रोदन आसु दिई खुशी लुट्यो कसरी मध्यरात मसान घाट यस्तो दुखी कुरा किन
उन्को तारिफ प्रेम बाबु कविता by prem babuFebruary 13, 2010गाजलुले सुहाउने त्यो आखामा गाजलनै थिएन केभो भनि नसोधी मेरो मनले धरै दिएन चन्द्रमा जस्तो मुहार उनको सधैं चम्की रहन्थ्यो जति सुकै कस्टपनी हाशी हाशी सहन्थ्यो सुहाउने केस उनको कम्मर कम्मर झरेको
गजल प्रेम बाबु गजल by prem babuFebruary 12, 2010मायानै मायाले ठुलो लडाइ गरि गयो दोहोरो भिडन्त निकै बेर पारी गयो सरकार मेरै हुनुपर्छ दुबैको भनाइमा सहमती नहुदा कुरा निकै दरी गयो हात पातै भयो त्यहा एक आपसमा
भाग्यरेखा प्रेम बाबु गद्य कविता by prem babuFebruary 8, 2010नेपाल आमाको न्यानु काख छोडी बिदेश पलायन भएर हरेक काँडेबार लाई पार गर्दै म आफ्नो भाग्यरेखा आफै कोर्दै छु भन्छन् जन्मेको छैटौ दिनमा भाबी आउँछ रे बालकको निधारमा भाग्यरेखा कोरेर जान्छ रे तर त्यो त रुढीवादी मात्र हो आफ्नो भाग्यरेखा त आफैले कोर्नुपर्छ ।
परदेशी छोरीछोरालाई चिठ्ठि प्रेम बाबु विविध-विधा by prem babuJanuary 31, 2010हजारौं बाधा र अड्चनहरुसग मुकाबिला गर्दै आफ्नु भबिस्य सफल र सुखमय बनाउने उद्देस्यले परदेश पसेका मेरा प्यारा परदेशी छोरी छोरामा
आफ्नै परिवार सम्झेर प्रेम बाबु गद्य कविता रत्नराधिका राष्ट्रिय त्रैमासिक by yograjJanuary 30, 2010दिप बालेर शान्ति ल्याउन गाह्रो छ अब किनकि शान्ति त मुलघरबाट नै हरायको छ
झझल्को प्रेम बाबु आधुनिक गीत परदेश पत्रिका (दुबई) - बर्ष २ अंक २ by yograjJanuary 29, 2010चैत मास बनै सुक्यो मनमा लागो डडेलो मेरि माया कहाँ होलिन् योबेला लाग्यो झझल्को भन्सा घरमा ब्यस्त छिन्की जुठोभाडो धुदै छिन्की एकान्तमा एक्लै बसी मलाई सम्झी रुदै छिन्की
५ हाइकु प्रेम बाबु हाइकु by yograjJanuary 29, 2010रातकी रानी जुनजस्तै चम्किली मेरो साथमा । मुसुक्क हासो सेता लहारा दात वठको बीच । अप्सरा जस्ती फुर्सदमा बनाकी मेरी जिन्दगी । पर्देशी माया सधैं चोखो रहन्छ खोट हुदैन ।
नेपाल आमा प्रेम बाबु गजल by yograjJanuary 29, 2010नेपाल आमा सधैं तिमीलाई हसेको देख्न्न पाऊँ चार जातलाई एउटै मालामा गासेको देख्न्न पाऊँ पुकार गर्छु पसुपती स्वयम्भु र गुम्बा माहा सबैले तिमीलाई मुटुभित्र साचेको देख्न्न पाऊँ
५ हाइकु प्रेम बाबु हाइकु by yograjJanuary 28, 2010पेटारे कोट छट्के सलोट ठोक्ने आर्मीको सान रुन्चे नेताले देशको लगाममा हक जमायो