Skip to content

विवश पोखरेल

महाकल्याण

  • by

रातो कुर्सी, नीलो कुर्सी, पहेँलो कुर्सी, सेतो कुर्सी, कालो कुर्सी । भाइ कुर्सी, भतिजो कुर्सी, भाञ्जो कुर्सी, सालो कुर्सी, साली कुर्सी ।

डढेलो

  • by

समयले यसरी घात गर्ला र आफूले गरेको सङ्घर्ष र प्राप्ति यति दुखद होला भन्ने सह-प्राध्यापक शिशिर शर्माले कहिल्यै सोचेकासम्म थिएनन् । आफूले तीस वर्ष बिताएको गाउँ छोड्न लाग्दा स्वाभाविक रूपमा नमिठो लागेको छ उनलाई । आज उनी गाउँ छाड्दै छन् र पनि कसैले सोधेका छैनन् – ‘शर्मा ! कहाँ जान्छस् ? किन जान्छस् ?’

वनकी चरी

  • by

अदालत परिसरमा गम्भीर मुद्रामा बसेको यिो ऊ । झुस्स दाह्री पालेको उसले घँडामा चिउँडो अडाएको थियो । मलाई देख्नासाथ फिस्स हाँस्यो ऊ, एउटा खल्लो हाँसो । धेरै वर्षपछि भेट भएको थियो ऊसँग मेरो ।

‘अनि आज कताबाट यहाँ ?’ मैले सोधेँ ।

“सानो काम थियो ।” अप्ठयारो मान्दै छोटो उत्तर दियो उसले ।

“हिँडिस्योस् ।” केही छिनपछि एउटी सुन्दर महिला हतारिँदै ऊ नजिक आई । ऊसँगै अर्की एउटी महिला पनि थिई ।

“एकछिन है !’ असहजता अनुभूत गर्दै ऊ महिलाहरू सँगसँगै लाग्यो ।

अन्योल छोरीसँग

  • by

अचम्म देखिरहेछु
विद्वान्हरू मागिरहेछन्
प्राज्ञसत्ता !
भेँडाच्याङ्ग्राझैँ डोर्याउँदै
बानर र सुग्रीवहरूले-
निर्लज्ज चराइरहेछन्
विद्वतालाई ।

सालिक

  • by

व्यस्त चौबाटोमा-
मौन निःशब्द र स्थिर
ठिङ्ग उभिएको थियो
एउटा सालिक ।
जसको ओठमा –
ढकमक्क फुलेको थियो
दम्भको गुलाबी फूल
अनुहारमा पोतिएको थियो

चिडियाघर

  • by

यसपालीको शनिबार- गयौँ चिडियाघर
गाडी चढी जाँदा त्यति रैन रै’ छ पर ।

बाघ दाइले हाम्लाई देखी गर्‍यो ङ्यार्रङुर्र
भालु दाइ सुतेकोथ्यो गर्दै घुर्रघुर्र ।

जिन्दगीको नबुझेको अर्थशास्त्र

  • by

“ओ हो स।र, लु बसौ“, हेर गर्मीले †” अफिस पुग्नासाथ सधै“झै“ वस्ती सरका अगाडि कृपानाथले कर्ुर्सर्ीीाखिदियो । उनी पसिनाले न्रि्रुक्क भिजेका थिए । उसले फेर िथप्यो- “अनि सर † आज पनि साइकलमै †”

“साइकलमा नै, यी हेर न यस्तो छ हालत †” खुइय्य सुस्केरा हाल्दै वस्ती सर पसिनाले भिजेको र्सटको बटन खोलेर कर्ुर्सर्ीीथि थ्याच्च बसे । कृपानाथले पङ्खा खोलिदियो ।