नारायण पोखरेल
अव्वरमा छ जीन्दगी !
आमा छन पछ्यौरी सामल बोकेकी
छोरो छ टाढा कतै बालुवाले छोपो कि
मधुरो बत्ती छ आँखा छन रसीला
आउला खुसी कहिले हो देशका नेता सडेका
पौरख सानाका खान्छन ठुला धुतेरै
घरवार उन्को ठुलो कुकुर खान्छ लाखौं रे
कस्तो संकट भोग्नु पर्ने छाप्रोछैन बसने
कमाइ गरी खानु पर्ने छैन ओछ्यान ओढने !
चोर हुन कि ६०१ कोइ त सद्धे होलानकी
पीडीत्का भाषामा कोइ बोली बोल्लान कि
जता गयो गरीव मारा भडकाइ खसम मारे थ्यो
लुछी कत्ती छोराहरु आमा टुहुरो पार्यो थ्यो
सर्वहारा अरवपति जय भनउ के देश
गरी खाने ठाँउ छैन भा का गय बिदेश
हो , प्रेमी पागल हुन्छन !
हेरी रहन्छु रुप तिम्रो
घोरीइ रहेछु ,दिनानु दिन
थकित भनउली ?
तर , यी आँ खा यक्लब्य बनेछन
तिम्रा तस्बिरमा
गाडेर आँखा ,भावना कोट्त्याइ रहेछु
न देउ मधु रस
तरइ म पी रहेछु !
अब्यक्त्त भावना मा
मेरा !प्रेम्का लहरी झुली रहेछन
तिमी भित्रको माद कत्ता संग खेली रहेछन
भनौली
यो त पागलपन हो
हो , प्रेमी पागल हुन्छन
मन्मा पागल हुन्छन
मष्तिष्क्मा पागल हुन्छ्न्
सरीर सुम्पेका हुन्छन समाज्लाई
चल्ता फिर्ता निर्जिब हुन !
समस्त चेतन का पुन्ज हुन्छन
प्रेमी पागल हुन्छन
हो ,
प्रेमी पागल हुन्छन
मन !
खै कन्हा कोरियछ मन
किन होला कसैले ताछे छ मन्
रक्त्त प्रवाहमा लट्पटियर छर्पष्ट छ मन !
छैन कि मलम कुनै
औषधी कुनै
बिस्राम लिन खोज्छ मन !
घेरीयर तृश्नामा निथरुक्क भयछ मन
शायद कामना का बजारमा
उर्बर मस्तिष्क्ले ! लुत्पुटायछ कि मन् ?
तस्विर साँचेर उन्कै उठछ
बस्छ मन !
के छ अरुको मन्हरु ?
न सकेको छु नज्ञाउन
न बोकेर हिडन सकेको छु !
शक्तिहीन कोल्टे फेरी दीन्छु
ट्वाल्ल हेरी दिन्छु
मन भित्र छर्पष्ट सजियका ,
ती मायाका तस्वीर्लाई
बिर्सन खोजी रहेछ मन
कतै टाडा क्षितिज पारी
उडन खोजी रहेछ
बतास सं ग अंगालीदै
बादल सङ सिङैरिंदै हिडन , कतै खोजी रहेछ मन्
विमती! मेरी स्रीमती
बिमती हुन मेरी स्रीमती
चाका चुली को गती
रात दीन को हुन्छ परीधी
सहमती छैन , छ बिमती
बिमती हुन मेरी स्रीमती
प्रचन्डकै हो कि छबी
चन्द्र दिंदा,खोज्छिन रबी
भष्मासुर हुन्छिन गर्छिन खती
भागे भन्थे पार्बती पती
बिमती हुन ! मेरी स्रीमती
रोज रोज कै छ दङा
लाईदिउँ भन्छिन सिस्ने पङा
रस राग को सधै छ खती
अंध्यारो , अंध्यारो ! छैन बत्ती
बिमती हुन ! मेरी स्रीमती
नेपाली म !
समय!
म बिहिन छ
म! समय विहिन
आउने दिनहरु मेरा गन्तब्य
पाखा लागेको झया**स झैँ
किनारामा पछारियको छ !
थाहा न भयर गंतब्यय
तप्त घाममा सुकेर
हावाले ,उडाई रहेछ
र, म उडि रहेछु !
कहिले अरबको बालुवा ,कहिले
युरो को चिसो ,
युध्दमा होमियको
कहिले मरेको
कहिले बा**चेको
घर बस्ती बिहिन
अस्तित्व को खोजमा
मृत्यु संग लडी रहेको
म नेपाली,
मायाको आगरह
फुल होइनौ तिमि ? दुइ दिनमै झरी दीने
मुल हौ तिमि ! निरन्तर बही दीने
कती प्यासा अन्जुलीले , प्यास मेटदछन
कती आँखा तिर्रसनाले भेद खोलदछन !
छहरा झैं निर्मल छ ,छ चंचल आँखा
खोजी हिडछन कती अरु ? मायालुका भाखा
सागरको पानी होइन ? खान न हुने
टल्कने जुन होइन ? छुन न हुने !
गीत संग भेटछु म ! त, प्रीत बटुल्छु
मन मुटु चढायर ,जीत त , म भर्दछु
न देउ तिम्रो योवन साथी ,त्यो चाहिदैन
मिठो माया तिम्रो जस्तो , अन्त पाइदैन !
हुन्न भन्दै मन मनै ,तिमि भेटी रैछु
तिम्रै माया समेटेर गीत लेखि रै छु
कल कले बैंस होइन ,कर्कलाको पानी
गहीरेर बस्यो दिलमा ,माया जानी न जानी
पाईताला ,
पाईताला यी चलि रहेछन ,समतल , अनन्त यी भिराला
उकालि ओराली भिर पहरा ,पग पग छ ! पाईताला
उमङले ,दुखले ,आँशु र मुस्कानले, कतै रोकिन्न यी
चली रहेछ ,चली रहेछ, यी , अनबरत हामरा पाईताला
न हारका छन ,न हारेका छन ,उबड खाबड चल्छ पाईताला
आगो पानी ,खहरे बगर हीडेकै छ, बीर छन यी पाईताला
सगर देखी सागरका बन जङल सब चरेकै छन पाईताला
चलेकै छ चली रहन्छ यी हाम्रा अनन्त सङ्हर्षरत पाईताला
पाईताला
{\rtf1\ansi\ansicpg1252
{\fonttbl\f0\fswiss\fcharset0 Helvetica;}
{\colortbl;\red255\green255\blue255;\red0\green0\blue0;\red255\green255\blue240;}
\deftab720
\pard\pardeftab720\partightenfactor0
\f0\fs22 \cf2 \cb3 \expnd0\expndtw0\kerning0
\outl0\strokewidth0 \strokec2 \uc0\u2327 \u2340 \u2368 \u2331 \u2344 \u2331 \u2367 \u2335 \u2366 \u2346 \u2366 \u2311 \u2354 \u2366 \u2331 \u2344 ,\u2325 \u2369 \u2342 \u2368 \u2352 \u2361 \u2375 \u2331 \u2344 \u2351 \u2368 \u2346 \u2366 \u2312 \u2340 \u2366 \u2354 \u2366 \
लेख्छु म तिम्रै लागी !
लेख्छु म तिम्रै लागी
देखछु तिम्रै लागी
जीवन जे जती बाँकी
अब,भोग्छु ,तिम्रै लागी
निंद भयौ तिमि मेरो
भयौ प्रेम् संगीनी
यक्लै यक्लै रह्यो रुधी
थियन् ,साथी पनी ?
जलनु थियो जीन्दगी
जली रहें जली रहें
रिकतत्ता थ्यो चौदीस
जीउदै थियँ ,मरी रहेँ
मुटु थियो मलम बिहीन
प्यासो थियँ समग्र नै
कोई मधुर हात को
चाह थियो अनन्त नै !
छैन आँ खा प्यासो
छैन् मन त्रिषीत
म्रित थिय पायँ तिमी
छु प्रिय ? हर्षित ! !
तिमी प्यार जीन्दगी को
भनौं के ? तिमी छौ ,छु म
मेरो आभार, जीन्दगीको !
ली तारा नयन्का
मन्द छ मुस्कानभरी
समर्पित भावमा
बोल्दै छौ सधैं भरी !
शान्त छु सुशितल

स्वरहरू निलम्बित छ
समयका धारसँग बयली खेल्छु