Skip to content

मनभो मोर वदनको स्वर

उदासी छन मन्का उदासी यी तन्का
बग्रेल्ती छन अभाव यी बदन्का अङ्का
चाह छ चाह मन्मा गडेका
नजर छ तिमीमा किन हो अडेका

नयन छन बदामी चंचले रमिता
भुल्छु कि त जिन्दगी बाहुका ती सप्का
कोई आइ न उठाउ बेहोसी यो मिठो भो
त्यो अङ को रङ ले मिठासै मिठास छरी गो

Leave a Reply

Your email address will not be published. Required fields are marked *