Skip to content

लेख्छु म तिम्रै लागी !

image

लेख्छु म तिम्रै लागी
देखछु तिम्रै लागी
जीवन जे जती बाँकी
अब,भोग्छु ,तिम्रै लागी

निंद भयौ तिमि मेरो
भयौ प्रेम् संगीनी
यक्लै यक्लै रह्यो रुधी
थियन् ,साथी पनी ?

जलनु थियो जीन्दगी
जली रहें जली रहें
रिकतत्ता थ्यो चौदीस
जीउदै थियँ ,मरी रहेँ
मुटु थियो मलम बिहीन
प्यासो थियँ समग्र नै
कोई मधुर हात को
चाह थियो अनन्त नै !

छैन आँ खा प्यासो
छैन् मन त्रिषीत
म्रित थिय पायँ तिमी
छु प्रिय ? हर्षित ! !

तिमी प्यार जीन्दगी को
भनौं के ? तिमी छौ ,छु म
मेरो आभार, जीन्दगीको !

ली तारा नयन्का
मन्द छ मुस्कानभरी
समर्पित भावमा
बोल्दै छौ सधैं भरी !

शान्त छु सुशितल
क्रन्दीत छ पुकार
रिक्तत्ता म भरौँ
बर्षाई प्यार ! प्यार ! !

अजस्मयतामा छौ कि
बोकि द्वीबिधा केही
रमी रहन्छ मन मेरो
तिमी खुशी खुसी रही !

त्यक्त छन सबै मेरा
बाँधीयका ,यी जरा
फुकाई आ उछु म प्रिय
दिन ! तिम्लाई त्यो धरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *