जमिन राइ
पहिरो
उद्घोषक : (चट्याङ कराउदैछ……) वर्षात वर्षात निरन्तर वर्सिरहन्छ । आज ३ दिन भयो पानी निरन्तर परिरहेको । नजिकैको रानीखोला उर्लेर आएको छ । बर्षायामको लगि भनेर थापेको साँगो पनि बगाएर लगेछ । खोला नजिकै मोहन माझीको गाइगोठ थियो । पहिरोले बगाएर लगेछ । वर्षातको समयमा रुबिना घुम ओढेर प्रतिकको घरतिर उक्लिँदैछे ।
Inner me
There’s a whole world around me
But You know?
There’s a different world world inside me
Might it be more bigger than the outer one
Sometimes I want to make
You plunged into may world
Sometimes .. I want to come out of my world
Come out and cry loud
” Let me be Freee!! ”
There are many dramas created around me
But you know?
My life is no less than a drama
Might it be more dramatic than the outer one
More often I want
You to stop this drama
Sometimes …. I want to listen my inner me, whisper myself
“Come Out! Stretch your wings
Live live a Bird ”
ए वीर उठ
ए वीर उठ, उठेर हेर
येा देशलाइ तिमी झैँ सपुतकेा खाँचेा छ
अ्रामाकेा घाउमा तिमीले मलम
ल्याएमा बन्छ है ल्याएमा बन्छ है
बैरीले हेप्लान तिमीले केही नगर्ने हेा भने
अ्रामाकेा अ्राँसु तिमीले अब नपुछ्ने हेा भने
के लानु छ र ? मरेर तिमले
एकचेाटी साथ है मनन् गर है
तिमीले सक्छैा हाँक्नलाइ देश, भेालीकेा सारथी
भबिष्य देशकेा तिम्रै छ हातमा तिमी नै हैा माली
एकचेाटी सेाँच कस्तेा छ देश
येा देशलाइ उकास्ने सपूतकेा खाँचेा छ
प्रिय मेरी
प्रिय मेरी मेरी प्रिय दिलमा बस, मुटुमा बस
रानी बन दिलकेा येा महलमा बस
माया रूपी जालकेा त्येा डेारीले कस
तिम्रै त हु म हजारैाँ युग सम्म नि
मेरी प्राण साथ देउफ मुना झैँ बनी
प्रिय मेरी मेरी प्रिय दिलमा बस, मुटुमा बस
तिम्रेा लागि येा ज्यान अर्पन गर्छु म
स्वास दिलमा ढुकढुक शरिरमा
रहेसम्म रहूँ तिम्रै साथमा
प्रिय मेरी मेरी प्रिय दिलमा बस, मुटुमा बस
अलिकती काली रैछ्यैा
मान्छे डाली भएपनि अलिकती काली रैछ्यैा
ढुङ्गा खेाज्दा देउता मिले जस्तै तिमी त दाइकी साली रैछ्यैा
प्रेम कुमारलाइ प्रेमजालमा फसाउन सिपाल
जाल बुन्ने तिमी अलिकती जाली रैछ्यैा
मायारूपी नजरले हेर्थे म त तिमीलाइ
पबित्र गङ्गा ठान्थे तिमी त गन्हाउने नाली रैछ्यैा
प्रेमकेा बँगैचामा माली बन्छु भनेथेँ
तिमी त कहिल्यै नफल्ने बाली रैछ्यैा
गजल
नाकै काट्ने काम गर्यैा नि हत्तेरिका !
गिर्दा गिर्दै कहाँ सम्म झर्यैा नि हत्तेरिका !
समाजले के सेाँच्लान ? म एक्लेा मान्छे
तिमी पनि मेरै घरमा केाठा सर्यैा नि हत्तेरिका !
मन त मेरेा सफा नै थियेा बेालि नि मीठै
किन ? अ्राँखै छेाप्ने विषरूपी माया भर्यैा नि हत्तेरिका !
टाटे पाटे लुगा तिम्रेा छ गाँठे
त्यसरी लुगै फाट्ने गरी कहाँ डढ्यैा नि हत्तेरिका !
दाइ भन्दै म्वाइ खान्छ्यैा किन ?
साइनेा केलाउदै जादा अ्राफ्नै साली पर्यैा नि हत्तेरिका !
गरिबीकेा हद
शहरमा डुङडुङति चन्हाउने फेाहरकेा थुप्रेा देखेर पहिलेाचेाटी नेपाल सहर(काठमाडैा) छिरेकेा विर्खे बहादुरलाइ बसिनसक्नु भएछ ।
नयाँ नेपाल हेर्न गएकेा बिर्खे गाँउकेा मै हुँ भन्ने दादा काठमाडैा सहरमा मुसा भएकेा सुन्दा म तिघ्रा ठटाइ ठटाइ हाँसे । हा…… हा…………..हा………… । गाउँमा त उसले सानेा तिनेन चेारी गर्थ्येा । कुखुरे व्यापार । लुखुरे स्याल जस्तै कुखुरा ढुकिरहन्थ्येा । कुखुराकेा गन्ध भने सात केास टाढा बाटै थाहा पाइहाल्थ्येा ।
उषाकेा किरणले ………
उषाकेा किरणले अन्धकार हटाउँछ
ए साथी त्यही किरणा बनैाँ है
पिडित र दुखितकेा साहारा बनैाँ है
सुखमा साथ दुःखमा काँध दिँउ है
सामन्ति शेाषक , उठ्दैनन् अब
अ्राउ सँगै मिली जुटैाँ है
उषाकेा किरणले अन्धकार हटाउँछ
ए साथी त्यही किरणा बनैाँ है
संघर्ष गर्दै पाइला चालैाँ है
एउटै नै बिचार लिएर उठैाँ है
कतिन्जेल बस्छैा, बाँधेर हात ?
एकदिन त सबै मर्नै छ ।
उषाकेा किरणले अन्धकार हटाउँछ
ए साथी त्यही किरणा बनैाँ है
रेाकेर रेाकिन्न छेकेर छेकिन्न
विकृति कुरिती चिरेर बढ्नेलाइ
अ्राउ सँगै साथी मिलेर बढैाँ
एकाताकेा गाथा लेखैाँ है
उषाकेा किरणले अन्धकार हटाउँछ
घोडाचडी आयो
अहो हेर दुर बाट घोडाचडी आयो
आयो आयो । के ल्यायो ?
ल्यायो कि त मिठो सन्देश बोकी
कि त फेरी आयो रडाको मच्चाआउन
त्यही त्रास र आस गुम्सिरहेछ
उम्लिरहेको छ मन जिज्ञसाले
जसै सररर हावाले बगाउँछ उस्को मुखौरा
लाग्छ आफ्नै हुन कि उनी
आए होलन भेट्न कोही
मनको अर्को कुनबाट
आउछ गुन्जयमन आवाज
सबधान ! सत्रु ! सबधान सत्रु !
लुक फेरी टाउको । लुक ।
चित्कर गुन्जान्छ आन्तरात्मा देखी
घोडा को रङ टटेपाटे , सेतो कालो
सेतो रङ हेर्दा सोच्छु मनले
शान्ति बोकी ल्यायो, खुशी ल्यायो
जब कालो टाटो तिर अँखा पुग्छ
इन्द्रिय भरी त्रासै त्रास भर्छ
सोँच्छु फेरी कालो पन ल्यायो
ल्यायो कि फेरी रगत को खेल