मान्छे डाली भएपनि अलिकती काली रैछ्यैा
ढुङ्गा खेाज्दा देउता मिले जस्तै तिमी त दाइकी साली रैछ्यैा
प्रेम कुमारलाइ प्रेमजालमा फसाउन सिपाल
जाल बुन्ने तिमी अलिकती जाली रैछ्यैा
मायारूपी नजरले हेर्थे म त तिमीलाइ
पबित्र गङ्गा ठान्थे तिमी त गन्हाउने नाली रैछ्यैा
प्रेमकेा बँगैचामा माली बन्छु भनेथेँ
तिमी त कहिल्यै नफल्ने बाली रैछ्यैा