Skip to content

कृष्णजस्तै तिम्रेा पनि मुरलीमा धुन थियेा
मुटुभरी अपार प्रेम, उनकै जस्तेा गुण थियेा

चमक तिम्रेा अ्राज त हराइ सकेछन् नी
सँधै भरी हाँसीरहने मुहार पनि जून थियेा

गरिबीकेा रेखाले त छेाइनै सकेछ
सन्मत्ती त केही छैन, अलिकती सुन थियेा

तिम्रेा मेरेा अलग बाटेा भइकन पनि
अहिले त सेाझेा गर्नुपर्न्र नुन थियेा

Leave a Reply

Your email address will not be published. Required fields are marked *