Skip to content

ए वीर उठ, उठेर हेर
येा देशलाइ तिमी झैँ सपुतकेा खाँचेा छ
अ्रामाकेा घाउमा तिमीले मलम
ल्याएमा बन्छ है ल्याएमा बन्छ है

बैरीले हेप्लान तिमीले केही नगर्ने हेा भने
अ्रामाकेा अ्राँसु तिमीले अब नपुछ्ने हेा भने
के लानु छ र ? मरेर तिमले
एकचेाटी साथ है मनन् गर है

तिमीले सक्छैा हाँक्नलाइ देश, भेालीकेा सारथी
भबिष्य देशकेा तिम्रै छ हातमा तिमी नै हैा माली
एकचेाटी सेाँच कस्तेा छ देश
येा देशलाइ उकास्ने सपूतकेा खाँचेा छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *