Skip to content

सयपत्री फूलसँगै नयाँ उमङ्ग छाओस् है
महान चाड दशैले सुख शान्ति ल्याओस् है

हर्ष उल्लास छाअेास नेपाली मनमनमा
नयाँ जेाश जाँगर भओस् हामी सबकेा मनमनमा

रङ्गीचङ्गी फूलजस्तै फकिृजाओस् जीवन हाम्रेा
हासिरहूँ सधैभरी यही शुभकामना छ हाम्रेा

Leave a Reply

Your email address will not be published. Required fields are marked *