Skip to content

उषाकेा किरणले ………

उषाकेा किरणले अन्धकार हटाउँछ
ए साथी त्यही किरणा बनैाँ है

पिडित र दुखितकेा साहारा बनैाँ है
सुखमा साथ दुःखमा काँध दिँउ है
सामन्ति शेाषक , उठ्दैनन् अब
अ्राउ सँगै मिली जुटैाँ है

उषाकेा किरणले अन्धकार हटाउँछ
ए साथी त्यही किरणा बनैाँ है

संघर्ष गर्दै पाइला चालैाँ है
एउटै नै बिचार लिएर उठैाँ है
कतिन्जेल बस्छैा, बाँधेर हात ?
एकदिन त सबै मर्नै छ ।

उषाकेा किरणले अन्धकार हटाउँछ
ए साथी त्यही किरणा बनैाँ है

रेाकेर रेाकिन्न छेकेर छेकिन्न
विकृति कुरिती चिरेर बढ्नेलाइ
अ्राउ सँगै साथी मिलेर बढैाँ
एकाताकेा गाथा लेखैाँ है

उषाकेा किरणले अन्धकार हटाउँछ
ए साथी त्यही किरणा बनैाँ है

Leave a Reply

Your email address will not be published. Required fields are marked *