शहरमा डुङडुङति चन्हाउने फेाहरकेा थुप्रेा देखेर पहिलेाचेाटी नेपाल सहर(काठमाडैा) छिरेकेा विर्खे बहादुरलाइ बसिनसक्नु भएछ ।
नयाँ नेपाल हेर्न गएकेा बिर्खे गाँउकेा मै हुँ भन्ने दादा काठमाडैा सहरमा मुसा भएकेा सुन्दा म तिघ्रा ठटाइ ठटाइ हाँसे । हा…… हा…………..हा………… । गाउँमा त उसले सानेा तिनेन चेारी गर्थ्येा । कुखुरे व्यापार । लुखुरे स्याल जस्तै कुखुरा ढुकिरहन्थ्येा । कुखुराकेा गन्ध भने सात केास टाढा बाटै थाहा पाइहाल्थ्येा ।
“सहरराँ गएर ठुलो चोर् बनूला भनेर शहर पसेको शहरको धुलो मैलोले नाकककोदुलो बुचेपछि एक महिना पनि उु त्यहा टिक्न सकेन । ” शहरको दादा बन्न त ठुलो फोक्सो चहिने रहेछ बाबै” उस्ले लेब्रे स्वोर मा भन्यो । सबै गाउँका ठिटो, लाटा र झार्पातेहरुलाई जम्मा गरेर उुस्ले बोलीबिस्तार् लगाउन थालयो। “आ …. मा……. मा ……. गाँठे?! शहरको झिलिमिली त बबै । ” पहिलो पल्ट बिजुली र गाडी देखेको बिर्खे गफ पिट्न थाल्यो । “राम! गाडी त जत ततै खै कुन्नी के भन्छन तेम्पु हो कि क्य हो त्यो त असाध्यै कराउनी । फेरी धुवा कती फल्या हो उुफ ! उुफ! आनी नि घर त बडे बडेमानको।
उुसेको गफमा सबै भिजिदै थिए। म पनि चाख मानेर उुस्को मुख्मा आँखा जोत्दै थिए। उुस्ले सुर्तिको फुर्ती लगाउँदै भन्न थाल्यो । हेर माइला त्या को दादा, यो लुटाहा त कती हो कती यि दस अैँालामा गनेर साँध्य छैन । त्या त शान्तिनो चेार बनेर त काम नै छैन । कि त बडे बडे घर गाडी हुनु पर्देा रहेछ कि त चिन्या जन्य खायिलाग्दा मान्छे बाबै
उुस्नो आफ्नै सुद्फ उुस्को बिर्खे काहानी सुनयिरहेको थियो । म एअने सोच्दै थिए “हरे भगवन ! हामी गरीब एसो गरे नि नहुनी उुसो गरे नि नहुने । हुँदा हुँदा छोरा , डाँका तस्करी बन्न समेटा धन र पद चहिने । हये गरीब
