मार-मार निभा गन्दी स्योङ्


(तामाङ भाषाको गीतिकविता)

मार-मार निभा गन्दी स्योङ्
तरङाला बाथान थोडिबा,
तारङन ताङ्सी च्यागोले होइ
प्राक्ताङ्-प्रीक्तिग स्याडिबा ।
तारङातेन स्योङ य्हाङ ताम्याङ्सम्
तारङाताउ ए ङा स्योङ ताला,
मज्जाले स्याउ या ङाला कुतुरि
एला लागिरी ङा रोङ ताला ।
खट्टा ताला बरु ताराङ्ता पाङ्(लेउ)
एदा तिगाइ खट्टा ता’आपुङ्,
म्हेन्दो राङ लासी ए थन्ला
एला तिङ हैमान सा’आपुङ ।

~~~~~~~~~~~~~~~~~
(नेपालीमा उल्था गर्दा……..)

तल-तल बग्ने नदीले
माछाको बथान बोकी हिन्यो,
माछा पनि रमाउदै हेर्नु न ओइ
यता-उति नाच्दैछ !
माछा र नदी हामी हुन पाए
माछा हुनु तिमी म नदी बन्छु,
मज्जाले नाच्नु तिमी मेरो छातीमा
तिम्रो लागि म उतानु पर्छु !
आबस्यकता होला बरु माछालाई लेउ
तिमीलाई केहीको आबस्यकता हुन दिन्न,
फूल झैँ राखौला तिमीलाई
तिम्रो मुटु कहिल्यै दुखाउन्न !

राजेश रुम्बा लामा “अतृप्त”
१६-०७-२०११

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *