तिम्रो चुरा बजेपछि सदानन्द अभागी गजल बुढौतीका रहरहरू (गजलसंग्रह) by ksNovember 25, 2012तिम्रो चुरा बजेपछि मेरो निन्द्रा खुल्यो सानु आकर्षक शरीरले मेरो मन डुल्यो सानु
अविवेकी संसारमा सदानन्द अभागी गजल बुढौतीका रहरहरू (गजलसंग्रह) by ksNovember 25, 2012आज भोलि संसारमा सत्य तथ्य भागे हेर अमूल्य त्यो जोवानी त बिक्री हुन लागे हेर
प्रेमसिन्धु केन्द्रविन्दु सदानन्द अभागी गजल बुढौतीका रहरहरू (गजलसंग्रह) by ksNovember 25, 2012प्रेमसिन्धु केन्द्रविन्दु पवित्रमूल जान हजुर अन्तर आत्मा मिलनमा महानता ठान हजुर
सुकर्मी र कुकर्मी त सदानन्द अभागी गजल बुढौतीका रहरहरू (गजलसंग्रह) by ksNovember 25, 20121 Commentसुकर्मी र कुकर्मी त आपसमा लड्छन् सुकर्मीमा अग्नि हुन्छ कुकर्मी त डट्छन्
सुन्दरताको खोजी गर्दा सदानन्द अभागी गजल बुढौतीका रहरहरू (गजलसंग्रह) by ksNovember 11, 2012सुन्दरताको खोजी गर्दा सुन्दर मिल्छ फूल सानु पार लाउन गाह्रो रैछ मन मन्दिरको पुल सानु हो जति सराब पिए पनि पियास मेटिदैन हेर प्रेम सागर हो यो संसार सयलमा झुल सानु संञ्चितकर्म छाडीधर्म हुन्न पियास मेट्न कहीं कसै छाड्न हुन्न खोजीगर्न पवित्र त्यो मूल सानु
लड्न परे गोर्खाली सदानन्द अभागी गजल बुढौतीका रहरहरू (गजलसंग्रह) by ksOctober 21, 2012लड्न परे गोर्खाली संसारसँग लड्छ अस्तित्वको संरक्षणमा खुकुरीसँग बढ्छ
विश्वव्यापी राजनीति सदानन्द अभागी गजल बुढौतीका रहरहरू (गजलसंग्रह) by ksOctober 21, 2012विश्वव्यापी राजनीति हुन्छ गोटी चाल वेइमानी गरी गरी नार्न थाल्छन् खाल
यो हो मेरो देशको माटो सदानन्द अभागी गजल बुढौतीका रहरहरू (गजलसंग्रह) by ksOctober 21, 2012यो हो मेरो देशको माटो शान्तिफूल सधैं फुलोस् एकताको संसार बनी क्रान्तिफूल सधैं झुलोस्
नैतिकवान सदानन्द अभागी गजल बुढौतीका रहरहरू (गजलसंग्रह) by ksOctober 12, 2012नैतिकवान लड्दा खेरि हार्नु पर्दैन जेठा मोहनीको मन्त्र सुनाई खार्नु पर्दैन जेठा मातृपूजा पितृपूजा जिउँदो छँदै गर्दा राम्रों आडम्बरी वरखी हामी बार्नु पर्दैन जेठा प्रेम गरौं सँगै बसौं शुद्ध भाव धारणमा यो सुद्धताको माया प्रेम मार्नु पर्दैन जेठा
प्रेमिकाको पछि लाग्दा सदानन्द अभागी गजल बुढौतीका रहरहरू (गजलसंग्रह) by ksOctober 8, 2012प्रेमिकाको पछि लाग्दा बन्न गएँ तारो साइँला प्रेम पथ छिचोल्न त साह्रै रै छ गाह्रो साइँला
आकाशको फल हेर सदानन्द अभागी गजल बुढौतीका रहरहरू (गजलसंग्रह) by ksOctober 7, 2012आकाशको फल हेर खाइन्छ है झरे आफ्नो हकभोग जति छोडिन्छ है मरे
आज अब लाग्दै छु सदानन्द अभागी गजल बुढौतीका रहरहरू (गजलसंग्रह) by ksOctober 7, 2012आज अब लाग्दै छु धनगढी तिर कति सुन्दर बाटो छ डाँडा पाखा भीर प्राकृतिक सौन्दर्यमा डडेलधुरा बोल्छ प्राकृतिक सौन्दर्यमा बग्छ सुद्ध नीर यात्रा गर्दा छुनु पर्ने हेर डोटी जिल्ला सहयात्री अति राम्री ठोकिन गो शीर
बैगुनीले यथार्थमा सदानन्द अभागी गजल बुढौतीका रहरहरू (गजलसंग्रह) by ksSeptember 24, 20121 Commentबैगुनीले यथार्थमा भुलिदियो गुन प्रिया गुन भन्दा संसारमा मँहगियो सुन प्रिया परिवर्तन् छ संसार अस्ति, हिजो, आज हेर दाँजी हेरौं आकाशमा कलामुखी जून प्रिया समय र ज्वारभाटा लिन्छ आफ्नो गति सधैं अर्थ विहीन पसिना वग्न जान्छ खुन प्रिया
लहलह गहुँबाला सदानन्द अभागी गजल बुढौतीका रहरहरू (गजलसंग्रह) by ksSeptember 15, 2012लहलह गहुँबाला मल्किएको सुन्दरपुर प्रयोगशालाहरूले टल्किएको सुन्दरपुर
युवा जोडी सिरक सदानन्द अभागी गजल बुढौतीका रहरहरू (गजलसंग्रह) by ksSeptember 13, 2012युवा जोडी सिरकभित्र पसे जवानीमा सारा रात बिताए छन् आफ्नै कहानीमा बुढा बुढी गनगनी आफ्नै बुढौतीमा छोरा चाँही डुब्न थाल्छ आफ्नै भवानीमा बुढाबुढी डुब्नै थाले सम्झी भावी नाति संसारको कर्म थलो अड्ने कमानीमा
गोठेमल चक्र हेर्दा सदानन्द अभागी गजल बुढौतीका रहरहरू (गजलसंग्रह) by ksSeptember 12, 2012गोठेमल चक्र हेर्दा जीवन चक्र लाग्छ प्यारी गुणस्तर मलबन्दा माटो सबल जाग्छ प्यारी
डडेलधुरा अति राम्रो सदानन्द अभागी गजल बुढौतीका रहरहरू (गजलसंग्रह) by ksSeptember 9, 2012डडेलधुरा अति राम्रो हेर देवजी मन मुग्ध भयो हाम्रो हेर देवजी सानो सानो बजारमा सबै खाले माल भाऊ भने अति चाम्रो हेर देवजी सुन्दरछन् घर गोठ चारैतिर हेर्दा कृषक पेट रैछ दाम्रो हेर देवजी
कति राम्रो लहलह सदानन्द अभागी गजल बुढौतीका रहरहरू (गजलसंग्रह) by ksAugust 26, 2012कति राम्रो लहलह खेत भरी बाली तनगोरी हुँदामोरी नाम राखे काली
इन्तजार भयो सदानन्द अभागी गजल बुढौतीका रहरहरू (गजलसंग्रह) by ksAugust 24, 2012इन्तजार भयो ठूलो एयरपोर्टमा समयता गयो ठूलो एयरपोर्टमा
विषाक्तका पाथीहरू सदानन्द अभागी गजल बुढौतीका रहरहरू (गजलसंग्रह) by ksAugust 19, 2012विषाक्तका पाथीहरू चुलिदैछन् धेर गरिएका गल्तीहरू भुलिदैछन् धेर पृथिवीको शयनमा झुल्नै पर्छ झुल अग्रगामी बाटो छोडी डुलिदैछन् धेर