Skip to content

चलचित्रका गीत

आगो देखे आगो बन्ने

  • by

आगो देखे आगो बन्ने पानी देखे पानी बन्ने
मलाई यस्तो अस्थीर मन नदेऊ
धेरै धेरै चोट लाग्ने तिमीले कोमल भनिरहेका
मलाई यस्तो स्पन्दन नदेऊ

एकान्तको खलबलीले

  • by

एकान्तको खलबलीले मन भो भरंग
सम्झनाको भूमरीमा उठ्यो तरंग
कसलाई भनूँ मनको कुरा के भो भनेर
आफ्नै मान्छे बिझ्यो मलाई काँडा बनेर

लुकीछिपी लुकीछिपी हेर्नेले

  • by

लुकीछिपी लुकीछिपी हेर्नेले
सुटुक्क मेरो मन चोर्नेले
सम्झिदेऊ बुझिदेऊ सुनिदेऊ
मलाई नेपाली माया मन पर्छ
मलाई नेपाली माया चाहिन्छ

एउटा मान्छे मन पर्छ भुल्न सक्तिन

  • by

एउटा मान्छे मन पर्छ भुल्न सक्तिन
आफ्नो स्वरुप उसको सामु खुल्न सक्तिन
कुन साइतमा आँखा जुध्यो भुल्नै नसक्ने
कस्तो आपत पर्यो मलाई खुल्नै नसक्ने

चाँदीको भित्ता सुनको छानो

  • by

चाँदीको भित्ता सुनको छानो मोतीको भण्डार
मानिस भयो लिलामी वस्तु यो कस्तो संसार
पैसाको लागि आजको मानिस सब पाप गर्दछ
धनको कैदी लोभको जेलमा निर्धन मर्दछ

वनमा फुल्यो फूलैफूल

  • by

आहा! वनमा फुल फूलैफूल वासना चल्यो मनैमा
हाँसुहाँसु लाग्न थाल्यो लाली चढ्यो तनमा
भनूँ भन्नै नहुने
के मात लाग्यो नि होसै नहुने