रष्टाचार गरी गरी, मोटो रकम कमाउन, खोज्ने नेतालाई, हानौं एक चड्कन फेरि
सर्बहारा हुँ म भन्दै, ठुला महल बनाउन, खोज्ने नेतालाई, हानौं एक चड्कन फेरि
यता कोही भोकै छन, बिरामी हुँदा पैसा छैन, कठैबरा भन्दै, सघाउने मानिस छैन
उता सधैं पाँचतारेमा, प्रीति भोज मनाउन, खोज्ने नेतालाई, हानौं एक चड्कन फेरि