झिरमा उनिनु त्यो एउटा कुरा पीरमा उनिनु त्यो एउटा कुरा
नभिज्ने आँखा कस्को छ र तर झर्नु नझर्नु त्यो अर्कै कुरा
मैले कहाँ भने र पीरै पीर भो भनेर
तल तल खस्दा पनि भीरै भीर भो भनेर
कराएरै जन्मे
चुपचाप मरुँला जति सुकै चलोस् मनमा छुरा
भाग्य कहाँ खसेर अन्धकार नै भएछ
झुकी झुकी बोल्दा पनि अहंकार भैगएछ
हराएरै गए
चुपचाप बसुँला जति सुकै खेलोस् मनमा कुरा
स्वर – दीप श्रेष्ठ

यो गित राजेन्द्र थापाले
यो गित राजेन्द्र थापाले लेख्नुभएको रच।
धन्यवाद मित्र !
धन्यवाद मित्र !