Skip to content

मनको बाँधलाई बाँध्न सिक पगली


मनको बाँधलाई बाँध्न सिक पगली
नत्र भिजिने छ तिम्रो परेली

मनको बाँधलाई बाँधी राख्नु कसरी
जब वेदनाले नाघ्दछ चुली

नरुनु तिमी म टाढा हुँदा
कसले पाएको छसँगै जिउन सधैं
अजम्बरी जन्मेको छैन कोही

तिमी नै मेरो आड भरोसा
मलाई त्यतै लैजाऊ तिमी जान्छौ जता
नत्र हुनेछु म उडेको खरानी

स्वर – उदय सोताङ, मनिला सोताङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *