दया गरे यमुना निरौला गजल मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 2009दिनरात तिमीलाई सम्झी बेहोसमा परेकी छु बाँचेको त नाटक गरेँ जिउँदैमा मरेकी छु ।
कलमले मलम लाग्ला र ! विन्दुदेवी खनाल गद्य कविता मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 20091 Commentपल्लोघरमा भाले बास्यो- मानबहादुर दाइहरू एड्स बोक्न जान्छन् रे !
नयाँ नेपाल शकुन्तला भट्टराई गद्य कविता मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 2009फिर्ने आशमा कयौँ स्वीकृति उसको पासमा मात्र विकृति के हुनुपर्ने यस्तै हो त ?
जिन्दगी रोशनकुमार भण्डारी 'समर्पण' गजल मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 2009जिन्दगी यो प्रकाश छरी अस्ताउने घाम रै’छ दुःख, सुख मिश्रण हुने एउटा बेग्लै नाम रै’छ ।
जीवन एम. गौतम गद्य कविता मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 2009एक थोपा रगतबाट सुख भई हराई जाने नै हो अदृश्य हावाजस्तै विरानो परदेसमा खुसी त फुल्छन् मायाका तरङ्ग फैलुन्जेल
मायाको मोल घट्ने विनिमय कस्तो शिवप्रसाद तिमल्सेना पद्य कविता मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 2009मायाको मोल घट्ने विनिमय कस्तो सागरको पानीभन्दा आँसु भयो सस्तो ।
यही धर्ती मञ्जिल हो जीवनपानी गजल मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 2009यही धर्ती मञ्जिल हो स्वर्ग-नर्क छल हो पाप-पूण्य केही हैन कर्म ठूलो फल हो ।
सन्देह रामगोपाल आशुतोष गद्य कविता मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 2009सफलताको पहाड झरेर पीडाको नदी तर्नु आकाश बिछ्याएर छातीमा पाताल ओढ्नु विश्वासको छाताबाट छलको छुरी मुटुमाथि तपतप खस्दा
जीवन कमला श्रेष्ठ गद्य कविता मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 2009कस्तो अट्टहास कस्तो निस्सासिँदो यो कहालिलाग्दो जीवन बाटो हिँड्दाहिँड्दै दोबाटोमा अल्झिएको जीवन
फुल्नेछन् सपनाहरू एक दिन वन्धुविक्रम क्षेत्री गद्य कविता मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 2009सूर्यमुखी फूलले तपतप आँसु खसाल्ने छैन बन्दुकको नालसँगै बतासिएर उड्ने छैनन्, हूलका हूल चराहरू
लालबहादुरलाई सम्झिएर वैरागी जेठा गद्य कविता मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 2009लालबहादुरले समाएर पड्काइएका गोली चुमेर पढ्छ माक्र्सवाद गरिब किसानको छोरो
ऊ अर्थात् छाया अवतार राधा कार्की गद्य कविता मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 2009ऊ अर्थात् छाया-अवतार थाहा छैन कतिपल्ट उसका प्वाँख उखेलियो थाहा छैन कतिपल्ट ऊ टुक्राटुक्रा भयो उसको बगैँचामा फूलहरू फुल्दछन्, फक्रन्छन्, रमाउँछन्
रात सकिन्छ राम्जी तिमल्सिना गद्य कविता मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 2009झिसमिसेले चियाउँछ रातको किनाराबाट सुटुक्क । पल्लो गाउँमा भालेको डाक सुनिन्छ मानिसहरू चेतनाको कोल्टो फेर्छन् प्रत्येक घरभित्र आवाज सुनिन्छ ।
नीलकाँडो मधुसूदनप्रसाद घिमिरे पद्य कविता मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 2009कठै ! देश हाम्रो बिझ्यो नीलकाँडो उखेलेर फालौँ गरौँ काम चाँडो ।
लेखक कृष्णविनोद लम्साल गद्य कविता मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 2009ऊ लेखिरहन्छ अक्षरभित्र सुन्दर संसार देखिरहन्छ खिपेका शब्दले बनिएका वाक्यवाक्यमा रमाएर उद्वेलित उताल तरङ्गलाई छेकिरहन्छ ऊ लेखिरहन्छ ।
म देश चपाइरहेको छु रीता खत्री गद्य कविता मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 2009ए मान्छेहरू सुन- मलाई दुःखको खडेरी परेको छ सुखभोगले म मात्तिएको छु अघाउञ्जेल घाँस खाएर उघ्राइरहेको गाईझैँ म शून्यशून्य बाँचिरहेको छु ।
माटोको गीत पुष्कर बुढाथोकी 'साउँतेली' राष्ट्रिय कविता मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 2009बाँझै छ कि हराभरा घरबारीको पाटो ? प्यारो लाग्छ आमा मलाई मै जन्मेको माटो ।
मान्छे नारायण निरासी पद्य कविता मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 2009मान्छेको मन पढ्न, चिन्न नसकी मान्छे यहाँ फस्दछ आफ्नो यो बुइँमा चढाइ भुइँमा मान्छे स्वयं फाल्दछ हेर्दा बाहिर जे छ भित्र पनि त्यो उस्तै कहाँ हुन्छ र मान्छेको मन पढ्न चिन्न कहिल्यै मान्छे कहाँ सक्छ र ।
देशको दुर्दशा रमेशप्रसाद गौतम गद्य कविता मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 2009एउटा आलोक मान्छे भौँतारिएर हिँडिरहेको सडकमा आफ्नै वेदनामा छटपटिएका अनेक पीडाको प्रतिबिम्ब हो मान्छे ।
चोखो तिम्रो माया चोखिँदै छु म नि निर्मलकुमार आचार्य गजल मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 20091 Commentचोखो तिम्रो माया चोखिँदै छु म नि तिमीसँगै अब जोखिँदै छु म नि ।।