पाच हाइकु केशबलोचन शर्मा हाइकु छैन by केशबलोचन शर्माApril 22, 2020हाइकु बिधामा कलम चलाउन प्रयास हो भने साहित्य क्षेत्रमा हाइकु बिधालाइ लोकपृय बनाउने प्रयास ।
तीन हाइकु (मौन आकाश) उपेन्द्र नेम्वाङ बिरही हाइकु by editorDecember 14, 2019१. मौन आकाश कुहिरो रमाउँछ हिउँद याम २. देश दुख्दछ जमिन मिचिएर नेपाल आमा
दुई हाइकु (ठुस्स ओखर – तिहार बिशेष) एम एस चिन्तक हाइकु by Manoj SharmaOctober 27, 2019१ ठुस्स ओखर इसारा गर्छ पेस्ता भाइ मसला ! २ हँसिलो पेस्ता गमक्क छ ओखर पर्व-उत्सव !
दुई हाइकु (घटना विषेश) एम एस चिन्तक हाइकु by Manoj SharmaOctober 4, 2019१ हरे प्रियङ्का ! ख्यालख्यालमै गयो पद-प्रतिष्ठा ।। २ विष बमन म ! एक्लो बृहस्पति एघारवटी ।।
तीन हाइकु एम एस चिन्तक हाइकु by Manoj SharmaAugust 18, 2019१ नर्कटहरु कहाँ मात्र खोज्ने हो ?! गठ्ठेमंगल ।
दुई हाइकु (असार पन्ध्र) एम एस चिन्तक हाइकु by Manoj SharmaJuly 5, 2019१ असार पन्ध्र न दही, न चिउरा खाडीमा युवा ! २ योग दिवस नेतालाई सराप्दै एउटा जोगी !
एउटा हाइकु एम एस चिन्तक हाइकु by Manoj SharmaJune 18, 2019अदृश्य शक्ति रास्ट्रियताको दौरा अभीष्ट सिद्धी !
दुई हाइकु (जेठ उन्नाइस्) एम एस चिन्तक हाइकु by Manoj SharmaJune 2, 2019१ जेठ उन्नाइस आरुबोटे पागल भन दीपेन्द्र ?
एउटा बिशेश हाइकु एम एस चिन्तक हाइकु by Manoj SharmaMay 18, 2019 ओ तथागत ! ढाँट्नु न बिराउनु तिम्रो नयन ।।
तीन हाइकु दशरथ अर्याल हाइकु .मौलिक by DasharathMay 18, 2019१ सम्झी रहने मलाई नि नसोधी को छ हँ भित्र ? २ रगतै छैन बिरक्त मानिसको के हत्या गर्ने ! ३ पीडा हुदैन र त अँखा रुदैन मुटु कोपर्दा !
तीन हाइकु दशरथ अर्याल हाइकु .मौलिक by DasharathMay 18, 2019१ सम्झी रहने मलाई नि नसोधी को छ हँ भित्र ? २ रगतै छैन बिरक्त मानिसको के हत्या गर्ने ! ३ पीडा हुदैन र त आँखा रुदैन मुटु कोपर्दा !
चार हाइकु (के अर्थ छ र) दशरथ अर्याल हाइकु by DasharathMay 5, 2019के अर्थ छ र सात पछि अवस्य आठ आउँछ पिडाको अर्थ खोजेर पाइदैन भोगाइ बिना
तीन हाइकु (गणतान्त्रिक आमा) एम एस चिन्तक हाइकु by Manoj SharmaMay 4, 2019१ नीति कार्यक्र म गणतान्त्रिक आमा रुष्ट सन्तान ! २ लौ लड्डु बाड्दै गणतान्त्रिक आमा “मेरो सर्खार” !
दुई हाइकु एम एस चिन्तक हाइकु by Manoj SharmaApril 17, 2019१ संध्या आकाश चित्र थरीथरीका मन्त्रमुग्ध म !
दुई हाइकु सुन्दर अल्पभाषी हाइकु by blueskyApril 14, 2019१) के दिउ तिम्लाइ उपहार खुसीमा चैत बैशाख २) यौवन तिम्रो छ्ताछुल्ल पोखियो उभार शुन्य
दुई हाइकु एम एस चिन्तक हाइकु by Manoj SharmaApril 4, 2019 १ माथि परेवा तल एउटी मैयाँ टिलिक्क स्तुपा । २ बिजुली तार लौ ! पोथी वरिपरि नाच्दै परेवा ।
दुई हाइकु सुन्दर अल्पभाषी हाइकु by blueskyOctober 20, 2018१) दशैको टिका शुभकामना पौछ निधार भरी २) हिमाल हास्छ तिम्रो मुस्कान संगै घाम ब्याउदा
पाँच हाइकु (समय) सुन्दर अल्पभाषी हाइकु by editorSeptember 29, 2018१) स्वरुप जस्तै शरीर फेरीको छ आत्मा उही २) याम फेरयो मौसम फेरिएन बादल जस्तै
पाँच हाइकु (गन्तव्य टाढा) जुभामा काभ्रेली हाइकु by jubhamakavreliDecember 7, 2017१ गन्तव्य टाढा साथी मात्र समय यात्रा क्रमशः । २ जिन्दगी यहाँ कर्णाली झैं सलल ओरालो झर्दै ।