Skip to content

तीन हाइकु (मौन आकाश)

UpendraNemwangBirahi


१.
मौन आकाश
कुहिरो रमाउँछ
हिउँद याम

२.
देश दुख्दछ
जमिन मिचिएर
नेपाल आमा

३.
पात रोजेर
शीतका थोपाहरू
घामको पीर ।

उपेन्द्र नेम्वाङ ‘बिरही’
फाल्गुनन्द गा.पा.वडा नं ५,फाकतेप,पाँचथर

Leave a Reply

Your email address will not be published. Required fields are marked *