Skip to content

atript

जल्न खोजे नसम्झिनु तिमीले खुशी पा’देखि

“गीत”
मलाई दुख्दा हाँस्यौ आज,तिमीलाई दुख्दा रुन्थें म
तिम्रो निम्ति खुशी ल्याउन,अनेक कुरा गुन्थें म
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
मलाई के थाहा तिम्रो दुखाइ,आफु डुब्ने ताल हो भन्ने
दु:ख बिसाई खुशी खोस्ने,निर्मुहीको चाल हो भन्ने
बर्षाद पछी लाली ल्याउन,बलेसी भै चुन्थें म
तिम्रो निम्ति खुशी ल्याउन,अनेक कुरा गुन्थें म
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
जल्न खोजे नसम्झिनु तिमीले खुशी पा’देखि
मात्र मुटु दुखेको हो,झुटो माया ला’देखि
तिमीलाई थ

शब्दहीन भाछु आज,कुन शब्दले लेखाऊ गीत

“गीत” ऋण-गुण दिलाई छाड्यो,निष्ठुरीकै भयो जित शब्दहीन भाछु आज,कुन शब्दले लेखाऊ गीत ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~ सामिप्यमा हुँदा… Read More »शब्दहीन भाछु आज,कुन शब्दले लेखाऊ गीत

मुग्लान छाडी आउनु स्वामी,संगै माइत जाउँ

गीत- धेरै गयो तिज,दसैं,पुगेछैन माइत गाउँ मुग्लान छाडी आउनु स्वामी,संगै माइत जाउँ अरु जान्छन कुम… Read More »मुग्लान छाडी आउनु स्वामी,संगै माइत जाउँ

फर्किंउँ साथी आफ्नै देशमा नाडी खियाउँन

“गीत”
बाँच्नेहरु बाँचेकैछन् ढुङ्गा फुटाएर
कति बस्ने हामी यहाँ बैश लुटाएर?
~~~~~~~~~~~~~~~~~~~~~~
फर्किंउँ साथी आफ्नै देशमा नाडी खियाउँन
सफल

भेलरुपी पीडा आउँदै आफै नासेकै छ

छातीभरि ढुङ्गा फुलाई बगर बाँचेकै छ
भेलको प्रहार सहेर नि बगर हाँसेकै छ

हिरा फुल्यो सम्झ्यौं आँसु छल्किँदा
बगर बनाई उभ्यायो मनलाई पीडा सल्किँदा
भेलरुपी पीडा आउँदै आफै नासेकै छ
भेलको प्रहार सहेर नि बगर हाँसेकै छ

धर्ती छाडी आकाशमा फुल्ने रहरमा फसेँ म

धर्ती छाडी आकाशमा फुल्ने रहरमा फसेँ म
नहेरी घाँटी निलें हड्डी, बैरी शहरमा फसेँ म

बेचेर सिम् खेत् झिल्के र पुन्टे कमाउन जाने भा
देखा र सिखी गर्नाले आज जहरमा फसेँ म

किन झर्न खोज्छ आँशु,निर्दोष नयन फटाएर

“गीत”
न त पिरलाई बगाउँछ,न त जान्छ घटाएर
किन झर्न खोज्छ आँशु,निर्दोष नयन फटाएर
————————————–
ओठमा मुस्कान नदेउ बरु म चाह गर्ने छैन
नयनलाई दोष नदेउ मिठो सपना भर्ने छैन
न त

पानी माथि ओबानो बन,तिम्रै जित भयो

“गीत”
रोकिन्न म तिमी जल्दा,क्षितिज कट्नुछ
तिम्रो बाधा केहि होइन,ठुलैसंग डटनुछ
———————————-
पानी माथि ओबानो बन,तिम्रै जित भयो
तिमी देखि तर्किंदा,तिमीलाई हित भयो
यति मात्रै नसम्झा भो,अझै अघि बट्नुछ
तिम्र

दिल बहलायौ मोती

साहित्यिक बिधामा दामी नामी कहलायौ मोती
शृङ्गारिक गजल लेखी दिल बहलायौ मोती

भक्ति मात्रै दर्शन ठान्नेहरू जन्मे त्यति बेला
भक्तिधार तोडेर तिनीलाई तहलायौ मोती

टाढा-टाढा अझै टाढा,जाँदा हुन्छ सानु

“गीत” टाढा-टाढा अझै टाढा,जाँदा हुन्छ सानु सम्झना नि चाहिन्न भो,लाँदा हुन्छ सानु ———————————— सम्झनामा तडपिएर… Read More »टाढा-टाढा अझै टाढा,जाँदा हुन्छ सानु

मेरै गल्ती भए भन किन मनमा राख्छौ?

हिजोसम्म प्यारो ठान्थ्यौ किन टाढा भाग्छौ?
मेरै गल्ती भए भन किन मनमा राख्छौ?

शायद सुख चाहे होला म त पीरमा छु
मर्नु बाँच्नु छटपटिँदै तिखो झिरमा छु
खाको वाचा पुरा गर किन सीमा नाग्छौ
मेरै गल्ती भए भन किन मनमा राख्छौ

अपनाउ भने बाधा लाग्छ,छोडाउ पाप लाग्छ

“गजल” स्थाई अन्तर मिलाएर,गीत लेखाउँ कि सानु अजम्बरी हामीदुइको,प्रीत लेखाउँ कि सानु / ““““““““““““““““““““““ अपनाउ… Read More »अपनाउ भने बाधा लाग्छ,छोडाउ पाप लाग्छ

समालेर बस्नु पर्छ,हुन्छन जाने आउने

“गीत” धेरै हुन्छन बैंसा छान्दा,हामीलाई नजर लाउने समालेर बस्नु पर्छ,हुन्छन जाने आउने “““““““““““““““““““““ कुनै बेला… Read More »समालेर बस्नु पर्छ,हुन्छन जाने आउने

तिम्रो त्यो हिमाल झै…

चैतमासको खडेरीमा सालघारीमा निमोनिया लाग्दा पारीपट्टी न्याउली बिरहमा गाउँदै गर्दा तिमीसंगै चौरीं र भेडाको बथान… Read More »तिम्रो त्यो हिमाल झै…

आयो रे महान तीज सून खोज्दै नरुनु प्रिय

आयो रे महान तीज सून खोज्दै नरुनु प्रिय
धर्ती बसी नभेट्ने जून खोज्दै नरुनु प्रिय

टाढिएँ म गरीबीले तिम्रो न्यानो साथ् छाडी
आउँछु छिट्टै मिलनको धुन खोज्दै नरुनु प्रिय

जे छ आफ्नो खोले-फाटो मन बुझाई खानु बरु
स्वार्थी छ यो दुनियाँ गुण खोज्दै नरुनु प्रिय

रगत-पसिना चुस्छ्न यहाँ गरीब दुखीको
घोट्दा हड्डी दुख्दा मुटु खुन खोज्दै नरुनु प्रिय

आयो रे महान तीज सून खोज्दै नरुनु प्रिय
धर्ती बसी नभेट्ने जून खोज्दै नरुनु प्रिय

राजेश रुम्बा लामा “अतृप्त”
२६-०८-२०११

आखिरीमा दुई किनारा.हाम्रो जोबन

“गजल” आखिरीमा दुई किनारा.हाम्रो जोबन आफै माथि संका लाग्छ,मान्दैन योमन / ~~~~~~~~~~~~~~~~~~~~~~~ आफ्नै मुटु आफै… Read More »आखिरीमा दुई किनारा.हाम्रो जोबन

ङाला सेमरी दुंगाल


ङाला सेमरी दुंगाल चाङ्सि
तिला त निलाबा ?
माया लाबा ङादा ख्लासी
खानाङ चिलाबा ?
गाङ स्योङ थासी खानाङ निलाई
होरोङ्बानका च्यागो,
निबाम निउ ए तर
एला डान्बा स्यागो ।
खानाङ चिलाबा ?
गाङ स्योङ थासी खानाङ निलाई
होरोङ्बानका च्यागो,
निबाम निउ ए तर
एला डान्बा स्यागो ।