जगदीश घिमिरे


नेपाल भारत र बेलायतमा शिक्षा गरेका उहाँको २००२ साल चैत्र २८ गते मन्थली रामेछापमा जन्म भएको थियो ।

उहाँको निधन आज भएको छ यस दु;खद घडीमा यसमा उनको आत्मालाई चीर शान्ति र परिवारलाई पीडाको सामना गर्ने शक्ति मिलोस् ।

२०२० साल देखि साहित्यमा उहाँले (उपन्यास) (रोज्जा रोज्जा कथाहरू) (रोज्जा कविताहरू) आदि लेखेका कृतिहरू छन पारखीहरूले शब्द शवमा कलात्मक जादु देखाउने साहित्कार भनेका छन सिल्प सैली कुशल प्योक्ता र बोद्रोह्का टड्कारो हस्ताक्षरमा परिचित हुनु हुन्थ्यो |

उहाँको एउतै विचार के भने मानिसले मर्नुभन्दा सेकेन्ड अगाडि अन्तिम घडीसम्म पनि शिक्षा सिकिरहेको हुन्छ भन्ने उहाँको मूल आस्था थोयो उहाँले आफू रोगले छोएर डाक्टरले सल्लह दिसकेपछि नबच्ने अवस्था उहाँन र उहाँका परिवार सत मित्रले थाहा पाइसकेपछि मुर्त्युको अन्तिम घडीमा आफ्नो मृत्युको पर्खाईको अनुभव कस्तो महसुस हुदो रहेछ भनी अनुभव गरेका आफ्ना अन्तर्मनको बिचारलाई पुस्तक साहित्य मार्फत आफू मात्र हैन अरुलाई पनि शिक्षा दिने बिचारले आफ्नो अन्तिम चिन्ह साहित्य अनुरागी जगतलाई मानव जातिलाई दिनु भएको छ त्यो पुस्तकको नाम हो “अन्तर्मनको यात्रा” यही पुस्तकबाट मैले एक चोईटो लिएको छु मलाई सार्है मन पर्ने र मलाई मन पर्ने साहित्यकार मध्यम उहाँले लेख्नु भएकोबाट मलाई मन पर्ने एक चोईटो ।

कविता
———-
अब आगो बर्सन्छ
तिमीहरूले अग्नि स्नान गर्नु पर्ने छ
अघि पानी बर्संथ्यो
तिमीहरू पानीको जंघार तर्थ्यौ
त पनि गुनासो गर्थ्यौ
अब आगो बर्सन्छ
तिमीहरूले ज्वालाको प्रवाहमा हेलिन
सक्नु पर्ने छ

कुनै बेलामा बन्दुक नै बोक्नु पर्छ भन्ने मान्यता पनि राख्नु हुन्थ्यो भने अन्तरमनका क्रान्तिकारी साहित्यकार पंचायती व्यवस्था राना काल देखि राजनीतिको माहोलमा घुल्मुल हुदै “म रगत खाने जाल साजिमा म हैन म त साहित्यकारतिर लागे म बरु रक्सी खानेमा लागें,” जगदीश घिमिरे भन्नुहुन्थ्यो |

जति लोकतन्त्रका चर्का कुरा गरे पनि जगदिश घिमिरे देशमा लोकतन्त्र छैन भन्नुहुन्छ । लोकतन्त्रको नाममा सक्नेले तानाशाही लादेको उहाँले बताउनुहुन्छ । उहाँको निचोड छ, बन्दुकले सकरात्मकभन्दा बढी नकारात्मक परिवर्तन ल्याउछ । तर बन्दुकले र संगीतले गर्दा पनि ठुलो काम भएको छ नेपालको लागि गणतन्त्र पनि आयो संघियताको पनि चर्चा आयो उपलब्धिहरू पनि भएका छन त्यसैले समय र स्थिति हेरेर बन्दुक उचाल्नु पर्छ भन्ने मनसाय बोकेका घिमिरे
जत्ति पनि खालका जुनै व्यवस्था आए पनि त्यो भित्रको ताना शाही पन मन नपर्ने । उहाँलाई रगत तातिएर आउँछ त्यस्ता मनों क्रान्तिवादी देशलाई पनि वास्ता गरी माया गर्ने जगदीश घिमिरे राजनीति सँगसँगै जन्मिएका लेखक जगदीश घिमिरे ।

उहाँका कृति “अन्तर्मनको यात्रा” मलाई अत्ति मन पर्यो अन्तर्मनको यात्रा दुई प्रतिस्थिठ सम्मानहरू ‘मदन’ पुरस्कार ‘उत्तमशान्ति’ पुरस्कार पाउने यो पहिलो पुतक हो | यसैलाई पुस्तकलाई छातीमा राखी म समर्पण गर्दै अन्तर्मनमा बन्द गरी म समर्पित छु ।

मिना बान्तवा “मृदु”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *