जिन्दगी दु;खेको घाऊ छ मिना बान्तवा मुक्तक by minabantawaJune 7, 2012 खोइ के गरी निको बनाऊँ जिन्दगी, दु:खेको घाऊ छ उमंग आशा उमारी जिन्दगी आफै मल्हम लगाउँछ बल्झिन्दै फेरि निको हुँदै किन नाटक गर्छ जिन्दगी भेटेर नै केर्कार गर्नुथ्यो त्यो भावी भन्ने कैले आउँछ । मिना बान्तवा “मृदु” Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ