“एक इन्डीयनसंगको भेट”

आज बिहानको कुरा हो मेरो इम्प्लोवेर र म होस्पिटल बाट फर्किंदै थियौ बाटोमा थकाई लाग्यो एक हरियो यत्र तत्र मनिस बस्ने सुन्दर गार्डन आइ पुग्यो त्यहाँ एक जना इन्डियन केटा ब्रेंच्मा र बुढो मानिस चाहिं व्हिल चियरमा मानौ त्यहाँ इम्प्लोवेर र वोर्कर्स दुई जना बसेको रहेछन मेरो इम्प्लोवेर र म संगै तीन जना अट्ने ब्रेंच्मा बस्यौ |

त्यो केटाले सोध्यो हाई आर यु फ्रम फिलिपिन ? बोली बाट मैले चिने उ इन्डीयन रहेछ सुरुमा मैले श्री लंका हो कि जस्तो लागेको थियो |

मैले पनि नो आइ एम फ्रम नेपाल तर त्यो केटाले झट्टै भन्यो ओह ! आई सी ! अनि म अजिब लाग्न थाल्यो किन होला आई सी भनेको ? सोच्दै थिएँ बिचैमा उसले आओ मेरे पास बैठो भन्यो म बसी सकेकी छु मेरो इम्प्लोवेर साथमा फेरी त्यो केटाले तिन जना आट्ने ब्रेंच्मा ओगटेर दुई हातको कुहिना ब्रेंच्को माथिबाट दायाँ र बायाँ फिजाएर बिचमा बसेको छ म हेर्दै पनि छु तीन पटक जोर लगायो उसको आग्रह सुनेर मलाई टाउको दुखि सकेको छ बेक्कर्मा यहाँ बसिएछ मन मनै भन्दैछु कि कोहि मानिस त्यहाँ बस्दा साँगुरो हुन्छ फेरी उ अलिक सर्दिनु पर्ने हो सर्दैन पनि मलाई बस्नु मन छैन कस्तो कुरा नबुझ्ने क्रेजी रहेछ मनले भन्दैछ त्यत्तिकैमा उसले सोध्यो

तेरेको हिन्दी आता है ?

म- कयौ ? समाज सक्ति हुँ हिन्दी बोल्नेको जरुरी है क्या ? मैले पनि झ्वाट्ट जवाफ दिएँ,

केटा – कयौ हिन्दी भाषा नही आता है नेपालीको ?

मलाई रनन टाउको घुम्यो गलेर आको बेला घामले टाउको पोलेको भोक पनि लागि रहेको थियो ]

मैले पनि ओह भाई जी ! तो क्या आपको नेपाली बोल्ने आता हैं ? उसले भन्यो मेरेको नही आता मैले पनि ओह ! आई सी ! तो इन्डीयान लोगको नेपाली भाषा कयौ नही आता है ?

मन मनै सोचे के गर्नु र मेरै नेपालीले नेपाल कम्जोर बनाएको छ,,,,,तर पनि मैले गर्ब साथ उसलाई भने तेरे ए इन्डियन भाषा इन्टर नेसनल भाषा नही है इन्ग्लिश्मे बोलो ,, तर एन्ग्लिश त्यति न आउँने रहेछ उसको कुरा बुझें ,,,, त्यसले कुरा घुमाएर भन्यो इन्डिया बहुत बढा मूलुक हैं धनि मूलुक है अभि सब देस से काम कर्ता है बिजिनेश कर्ता है इजरायल से अछा दोस्ती है वहा से माल यहाँ बहुत आता हैं नेपाल तो छोटा मुलुक है न ,मलाई धेरै जवाफ दिनु छ तर अहिले होइन के के भन्दो रहेछ म त्यस पछी दिन्छु भनेर मेरो दिमाग कूल बनाएँ ,

बिस्तारै मैले जवाफ फर्काउदै गएँ ओह भाई जी नेपाल छोटा हुवातो क्या हुवा इजरायल भी तो छोटा है कोहि इन्डियाको नेपाल से समस्या है ?

देखो इजरायल भी छोटा है कीतना बिकाश हैन संसर्मे कितना छोटा देश उतना बिकाश है और् नेपाल सुन्दरभी है,

केटो- फिर भी गरिब मुलुक है न,

म-,मलाई पारो तातियो,

आप् धनि बढा देश वाले यहाँ काम कर्नेके लिए तो कयौ आया ?

केटो-उसले मेरे घरका थोडा प्रब्लेम था ना इसिले मे यहाँ पे आया

म-: मेरे भी ओहि प्रोब्लेम था इसी लिए आई

केटो-: क्या प्रोब्लेम ?

म-(के एन्सर आउँदो रहेछ भएको कुरा र यस्तो कुरा गर्दा सोच्दै,,

नेपालमे राजनीति कोहि ठिक ठाक नही है और् जनताको फेसिलिटी नही है उहाँ एक आपस मे झगडा चल्ता रह्ता है २० वरस हुवा कोहि काम धन्दा फ्याक्ट्री नही चल्ता सब दिन हड्ताल दंगा फसाद चल्ता रह्ता है मार मारी होता रहता है तो मै यहाँ काम कर्नेके लिए आई कास ए नहोता तो मेरे नेपाली लड्की लोग बहारमे काम कर्नेके लिए इतना नहीं आता था

केटो – हाँ मेरेको मालुम है, ओह! भुल गया आपकी नाम ?

म- मीना, और् आप्का क्या नाम ?

केटा- राज सिंह गुजरात से, क्या

आप कि रिलिज़ोंन बुद्धिस्ट है ?

म – हिन्दु है पासपोर्ट मै मे एक हि को जान्ति और् भगवान मान्ती हुँ

आपका रिलिज़न क्या है

केटा- क्याथोलिक हुँ

कुरा सरेर भन्छ,

केटा- अभि देखो ना गुजरात

मै बहुत बिकाश किया सरकारने पटना कितना गरिब था अभी सब अछा हुवा

म- क्या बात करते हो यहि तो बात है इन्डिया बहुत बढ़ा देश होने से भी बेवारिस है, आप्का इन्डिया जैसा चोरी चकडी नही लाग्ता नेपालमे आजकाल चोरी डकैति कर्ने इन्डियाका लोग नेपालमे घुस्कर सबको सिखाया है मैले डाईरेक भने

केटो- नही, नही चाईनाने सिखाया होगा, आप्का नेपाली लोग मेरे देश्मे बहुत दोस्त है बहुत अछा बहुत अछा होता है मेरे इन्डिया मै आप्का नेपाली लोग बहुत है,( निक्कै धम्कि दिनु जान्ने रहेछ ..एक छिनको लागि भए पनि मलाई लाग्यो यो बार्ता त साचै म नेपाल र भारत संगको वा भारतको पी एम संग परेको जस्तो लाग्यो )

म- तो आप्का इन्डियन लोग भी दिन दिन नेपालमे आकार घर बनाता है कयौ ? आप्का इन्डियन लोग तो नेपालमे ५० प्रसेन्ट है काम कर्ता है ब्यापार कर्ता है

तेरेको इन्दियामे इतना बिकाश है तो इक लोग खाता दुसरा लोग देख्ता, इक लोग खाकर फ्याक्ता दुसरा लोग जल्दिसे लेलेता कयौ ? भने

उ बोलेन चुप भो,

एकछिनमा प्रसंग घुमायर भन्यो हाम हिन्दु नही है ओहा तो हिन्दु लोग नेपालमे जाता है लगतै नेपाली लोग आने जानेका कितना बोर्डर है ? क्या बोडरमे पासपोर्ट दिखाना पर्ता है कि नही ?

म-:सायद सात,आठ बोर्डर होगा , मेरे नेपाली से तो तुम्हारा इन्डियन लोगको आना जाना पड्ता है पासपोर्ट बनेगा तो मेरे से तेरेको मुस्किल पर्ता है इस्लीय नही बनाया होगा कयौ कि ओ सब नेपालको बजार बनाया है नेपाली लोग बस्तु नही खरिद करेगा तो भारत् को घाटा पड्ता है

केटा-:चाइना ने भी रास्ता दिया है ? वहा पासपोर्ट दिखाना पड्ता है कि नही ?

म- हाँ ओ भी रास्ता दिया है आने जानेमे ओहा भी पासपोर्ट नही लेगा, दो नाका दिया है चाइनाने मैले यत्तिकै भन्दिए

केटा-:तो चाइना से तो भारत बढी सहयोग किया नेपालको देखो भारत नेपालको कितना चाहाता है

तो नेपाल कयौ भारत से नही गाभें ?

म – ओहो ! अब मलाई त बढी नै प्रेसर बढ्यो भोक पनि हरायो

बुढी मेरो इम्प्लोवेर्ले हिड जाउँ ढिलो भयो भन्दैछे मैले पनि थम्थामाउदै बुढीलाई पख एक छिन् अझै अनि गइ हाल्ने भने बुढीले हुन्छ भनि ( उसको बुढोले पनि सुनिरहन्छ भाषा बुझ्दैन मेरो बुद्धिले पनि, तर इनिहरुको जोर डिस्कस पर्यो भन्ने चाहि उनीहरुले थाहा पाएका छन )

म-: कयौ? हमें गाभें तुम गावने वाले कौन ? गुज्रांत जैसा सरन पर्ना पाउं मोलना नही आता, नही करना है नेपालीको, हमारा अलग इज्जत है, हमारा आलग आपना रास्ट्रीयता है, अपना पन है, अलग पहिचान है, अलग भेष भुषा है,अलग कल्चरल है, हाम भुखे मरे कोहि भी आपति नही तेरे भारत सह्योग्के बदले दिखाकर फैदा लुट्ते है और् तुमको इतना राजनीतिक कौन सिखाया जी ? तुम भुख्के मारे काम कर्ने आया याहाँ तुम मेरेको फुस्लायाँगा क्या ?

केटो-: नही नही आप को गुस्सा आया ? क्यौकी भारत नाका करेगा दुःख होएँगा न इस्लीय सोरी जी( अघि नै तेरो नेपाली भारतमा धेरै छ भनेको दिमागमा घुमिरहेको छ मलाई )

तेरे इन्डिया नाका बन्दि करते तो करो कोहि भी मतलब नही हाम दुःख कर्ता है दुःख भोग्ने मे कोहि आपति नही लेकिन मेरे नेपाली तेरे इन्दियासे भगाया तो तेरे लोगको भी यहाँ से भग्ना पड़ता है हिसाब किताब बराबर तेरेको हि बजार नही चल्ता और् संसारक़े लोग भी है सुन्ने दिखने वाले सब लोग भारत खराब करके बोलेगा और् पहिचानेगा तेरेको कोहि भी देश्से काम नही चलेगा चाइना भी इन्डियाको लात मरेगा सम्झा मेरेको सिखाता कयौ भाई जी ?

त्यसै बेला एक अध बैसे पातली इजरायली आईमाई एजुकेटेड ढाचाकी र इन्ग्लिश बुझ्ने रहिछ उसले पनि हाम्रो कुरा सुनेर नजिक आई कहाँ बाट हो तिमीहरु भनि इन्ग्लिश बाट सोद्दैछे उसले इन्डिया र मैले नेपाल भनि सकें, नेपाल भन्ने साथ वाओ बियुटीफुल कन्ट्री भनि अनि उसले थाहा पाई सकेकी छे यहाँ डिस्कसन चल्दैछ भन्ने कुरा मोर गूड पिपल नेपाली भनि मेरो आमा हेर्ने पनि नेपाली केटि नै हो वेरी नाइस नेपाली गर्ल्स इनोसेन्ट मेरो फेवरमा बोलि इन्डीयानको मुख कालो भो

मैले पनि वह्य नोट नेपाली पिपल ऑल ओवर वोर्ल्ड एवेरी वडी नौज नेपाल गूड प्लेस नेपली पिपल गूड नरोक्कीकन भन्दै ,, यु नोउ बुद्ध बोन प्लेस ? वेर्स हिमालाया ? (यहाँ हिमालय भनेर सगरमाथालाई बुझ्नेले बुज्दछन ) ,,, उसले भनि या आई नोउ नेपाल लुम्बिनी (सेलेग))हिउँ (हारिम)-झरना (खोरेफ)- जाडो( गेसेम)- पानी पर्ने ठाउँ नेपाल , हिउ पर्ने वाउ रेल्ली नाइस कन्ट्री म पनि दस बर्ष पहिला नेपाल घुम्न गएको थिएँ इन्डिया पनि साथ घुमे तर नेपाल मन पर्यो भनि, हरियाली झरना छ त्यहाँ जाडो छ हिउँ पर्छ भनि आधि हिब्रो आधि अंग्रेजी भाषामा बोलि

त्यो इन्डियन सुनी रह्यो हाम्रो मुखमा टुलु टुलु हेर्दै थियो | एक छिनमा त इन्डियनले लाजै बिना,,

बुद्ध बोन इन्डिया नोट इन् नेपाल भन्दै सुनायो,

आब यसले त निक्कै पो जोरी खोज्यो पुरै पो राजनीतिक भाषा बुझेको रहेछ त अब हकार्नु पर्यो यसलाई त्यो भन्दा उपाय छैन के गर्ने जे पनि ढाटने हेप्ने उल्टो-उल्टो मात्र भन्ने सोच्ने के भा होला यो इन्डियनहरु हैन झुठो बोल्नु कत्ति आको भन्या ? मैले पनि बेस साफ हकारे मैले पनि बाकि नराखी भने उसले केहि भन्नुमा छाडेन म पनि किन पछि हट्ने भनि सोचे, हिन्दी बाट तिमीहरु जस्तो झुठो बोल्ने संसारमै छैन के गर्छस बेलायतले तिमीहरुलाई ठिक गरेको थियो तिमीहरुलाई बेलायतले किन सजाय दियो थाहा छ ? बन्गोलाई सिधा बनाउनु खोजेको हो बेलायतले तिमीहरुले यस्तै झुठो कहानी बनाई बेलायतको बद्नाम बिस्वमा गरेको रहेछौ बेलायतको बारेमा थुप्रै झुठो फिल्म बनायको छौ सब झुठो हो, झुठो फिल्म बनाई भागवत सिंग बेलायतले बेपत्ता परेको होइन तिमीहरुले नै हो तिमीहरुको मान्छे बिचको मान्छेले नै हो पहिला चुप लागेर बसेउ जब तिमीहरुको देश बिकसित बनायो बेलायतले खान लाउनु बोल्नु सिकायो जब सभ्य बनाई सके पछी बेलायतलाई समय करार नामा नपुग्दै लखेटेको हौ किनकी पूर्ण समय पुगेर लखेट्दा सब चिज फिर्ता हुँन सक्छ भनेर बेलायतको जाय जथा डाकागरेको हो तिमेर्ले ? तिमीहरु सबै काल्पनिक फिल्म बनायर लेखेर हाम्रो र दुनियाँको बद्नाम बनाउनु खोजेको छौ त्यसै गरि बेलायत संग टक्कर गर्नुको लागि र मेरो नेपाली भू-भाग लिनुको लागि तेरो देशले खेल रच्यो बेलायत संग त्यसबेला दुस्मनी गरायो तिमीहरुले नै अंग्रेजलाई उकासेर अंग्रेजहरु संग जुझ्नु पर्यो अनि बेलायत बसेको भू-भाग सिक्किम दार्जिलिंग लियको होइन ?

के तिमीलाई थाहा छ ? त्यो सिक्किम पहिला नेपाल थियो सिक्किमी नेपाली जनताले चाहिं भोलि जनताले बिरोध गर्छ भनेर हरेक बिजुली पानी चामल भत्ता दिएर जागिर आदि इत्यादि दिएर त्यहाको जनतालाई हाम इन्दियन भएर बस्नु रुचाउँछौ भनि मुखले ओकल्नु लगाएको हौ

केटा- नेपाल पनि भारत थियो पछी पो छुटेको अरे लौ !

म- छक्कै परेर दंग परे अनि भने मलाई बढी नसिकाउने सुनेको कुरा गरेर इन्डिया पहिला नेपाल थियो अरे भन्दा त पत्याउछस ?

केटा-:: ना !

म- हो त्यस्तै बुझेर मात्र बोल्ने गर् बुझिस

केटो- मेरेको पत्ता नही था माफी है पत्रिकामे निउज्में लिखा था सब लोग बोलता था फिल्म्मे दिखा था इस्लीय मेने भी बोला मरेको पट्टा नहीं था सोरी बोलता हु,

म- मैले पनि,, तुम्हारा देश मे हिरो भी, प्राई मिनिस्टर भी झुठ है तो तुम कयौ नबोले ? य हुइ न बात् |

म- हो त्यस्तै म पनि पत्याउदीन र सत्यकुरा जहिले सत्य हुन्छ, सोरी को तिमीहरु मर्नु आटेको जस्तो गरेर अरुलाई सिधा देखेर मुर्ख बनाउछौ ? कहिँ कतै नलाग्दा सोरी ? काम छैन यहाँ सोरीको , छ वर्ष पहिला तेरो भारतीय केटी खेलाडीले ओलम्पिकमा औषधि खुवाएको बिदेसिले कसरी पत्ता लायो ? लाज लाग्दैन ? सब झुठा..

तिमीहरुलाई बिस्वोले चिनेको छ र अझै चिन्दै जाने छ तिमीहरु जे पनि झुठा बोल्ने अरुको खोस्नेहरु ड़ाइलग नसुना यहाँ मलाई बुझिस ? भन्दै बेसाफ हकारे |

केटा- ओके कोइ बात नही सोरी हो गया हो गया लेकिन नेपाली लड्की तो आप जैसी मैने नही जान्ता , बहुत प्यारी लगती थि

म – सब लड्की इक ओउर सब लोग इक सी नही होता जान बुझ करके बोल्ना हाँ अब से ?

त्यस पछि उसको बुढो हिब्रो भाषाबाट जाउँ अब घर भनि उसलाई आग्रह गर्यो

म पनि मेरो बुढी इम्प्लोवेर संग आफ्नो बाटो लाग्यौं |

एक घण्टा तिस मिनेटको बार्तालाप भोक तिर्खा पनि हरायो

यहाँ हिन्दी भाषामा काहीं र कहिँ नेपालीमा आवस्यकता अनुसार लेखिएको छन केहि असुद्द प्रिन्ट खोज्नु सकिन,

तसर्थ यो सत्य घटनामा आधारित हो मैले जे भएको घटना त्यही लेखेकी छु, यहाँ म कत्ति छुची होला बयान गर्दिनु हुन् अनुरोध सम्पूर्ण मेरा मित्रहरुलाई अनुरोध छ धन्यबाद !

मिना बान्तवा “मृदु”

‘जय देश’

रातो र चन्द्र सुर्य जंगी निसान हाम्रो ,,,! बल्दो यो सान हाम्रो ,,,!

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

4 thoughts on ““एक इन्डीयनसंगको भेट””

  1. meena bantawa ji, tapai
    meena bantawa ji, tapai chhuchi maha chhuchi tara tapaiko bolima rastriyata jhalkin6. malai garva laagyo tapaile nepaliharu ra nepal deshko tarfabata ek bharatiya sanga bahas garera haami nepaliharu pani bharatiyako tulanama kam chhaina bhani prastyayo….. khushi ko anubhuti vayo malai…… bantawaji keep it up hai ta…. ajanabee,uk.

  2. ajnaBI G YAHALAAII MERO
    ajnaBI G YAHALAAII MERO RACHANA LEKH MAN PAI DIYR EK ITTA HAUSALLHKO THAPI DINU BHO TYO GARNU GARB KO KURA HO YAHA JO BHAY PANI M MERO HIRDAY DEKHI NAI DHERAI DHNYBAAD DIN CHANCHHU ALL THE BEST AJNABI G ,,,

  3. Dharai nai ramro ra marmik
    Dharai nai ramro ra marmik cha , eauta afno desh ra janta ko khilab bola da kati pida huncha bhanee kura yeaha darsayea ko cha .
    matri bhumi ko pream ra maya pardesh ma gaya pachi thaha huncha bhane kura darsayea ko cha

    1. “dhnybaad yahalaaii”
      yahaalaaii dhnybaad bibhu g, mero rachana pader aafno pratikriyaa rakhnu bhaykomaa pratikriyaako agi aabhari chhu,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *