फुल्न सकिन (मुक्तक)


काँडा बीच गूलाफ भई फुल्न सकिन
तिम्ले दे’को जाली मायाँ भुल्न सकिन ।
आजम्बरी रैछौ तिमी, मर्ने म परें
लोभ पाप मनभित्र हुल्न सकिन ।

“मृदु”ss

२०११/०४/१८

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “फुल्न सकिन (मुक्तक)”

  1. फुल्न सकिन (मुक्तक)
    ओहो मीनाजी, धेरै समयको अन्तरालपछि देखा पर्नुभो । सटिक मुक्तकका साथ देखा पर्नुभो ।

    1. nmaskar ! kbs g..
      hajur kbs g, “old is gold” aafnai majheriko maya lagdorhechh kahile kahi purano yad aaudo rhechh,, samayko bitol bhayko karan aajkal kahilekahi,, majherimaa aaipugdaa man prafulti hunchh,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *