UAEको सगरमाथा साहित्य प्रतिष्ठानले पायो पूर्णता
अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाइरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्यिक संस्था सगरमाथा साहित्य प्रतिष्ठानले पूर्णता पाएको छ । संस्थाको हालै बसेको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष जीवित खड्का मगरले प्रस्ताव गरेका नामहरुलाई सर्वसम्मतिले चयन गरेसँगै संस्थाको केन्द्रीय कार्यसमितिले पूर्णता पाएको हो ।
Read More »UAEको सगरमाथा साहित्य प्रतिष्ठानले पायो पूर्णता

तिम्रो क्यानभासको आयातन