“नेपाल धर्म” को अवधारणा
मेरो व्यक्तिगत विचार : “नेपाल धर्म” को अवधारणा नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय देश हो।… Read More »“नेपाल धर्म” को अवधारणा
मेरो व्यक्तिगत विचार : “नेपाल धर्म” को अवधारणा नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय देश हो।… Read More »“नेपाल धर्म” को अवधारणा
Nothing बिहानको घाम पनि अहिले उस्तै लाग्दैन तेरो नाम नलिई साँझ पनि बित्दैन भिडमा पनि… Read More »Nothing
शिल्पकार समुदायको जात भ्वय : एक सांस्कृतिक संस्मरण र ऐतिहासिक अभिलेख” पृष्ठभूमि वंशपरम्परा, धर्म, पेशा… Read More »शिल्पकार समुदायको जात भ्वय : एक सांस्कृतिक संस्मरण र ऐतिहासिक अभिलेख”
पञ्चाङ्ग र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको संक्षिप्त परिचय तथा पर्व समय सुधार पञ्चाङ्ग पञ्चाङ्ग… Read More »पञ्चाङ्ग र नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति संक्षिप्त परिचय तथा पर्वसमय सुार
हामीले मनाउँदै आएका पर्वहरू शास्त्रनिर्दिष्ट शुद्ध समयमा नै मनाउनुपर्छ भन्ने मान्यता शास्त्रप्रवर्तक ऋषिमुनिहरूले स्पष्ट रूपमा… Read More »पर्वसमय सुधार राष्ट्रिय कार्यदल : एक संक्षिप्त परिचय
गत महिनामा बजेत भाषणमा ” समाजिक सुरक्षा भत्ता सक्नेले छोडौं, नसक्नेलाई जोडौं” भन्ने सुनेकै दिन… Read More »सामाजिक सुरक्षा भत्ताको इतिहास
बसाहा : केवल शिवको वाहन मात्र कि प्राचीन संकेत र सांस्कृतिक प्रतीक पनि ? नेपालमण्डलका… Read More »बसाहा : केवल शिवको वाहन मात्र कि प्राचीन संकेत र सांस्कृतिक प्रतीक पनि ?
मेरो जननी तिमी छौ बादल पारी त्यहाँ, तिम्रै यादमा म तड्पिरहे छु पृथ्वीमण्डलमा यहाँ। तिम्रो… Read More »बादलपारी जननी
निर्जीव बन्दै गएका मठ–मन्दिरहरू : हाम्रो धर्म–संस्कृतिप्रतिको चुनौती नेपालमण्डलको स्थापना पश्चात् गोपाल वंशदेखि शाह र… Read More »निर्जीव बन्दै गएका मठ–मन्दिरहरू : हाम्रो धर्म–संस्कृतिप्रतिको चुनौती
राजधानीको पश्चिम प्रवेशद्वार कलंकी र कलंकी मन्दिर (एक टिपोट) प्रस्तावना काठमाडौं उपत्यकाको पश्चिम… Read More »राजधानीको पश्चिम प्रवेशद्वार कलंकी र कलंकी मन्दिर (एक टिपोट)
मेरो कथा, मेरो व्यथा: म कताको रैथाने, कताको सुकुम्बासी? म जन्मेँ, भार्वाचो, भक्तपुरको माटोमा,… Read More »मेरो कथा, मेरो व्यथा: म कताको रैथाने, कताको सुकुम्बासी?
प्राचीन नेवाः घरहरूको मूल ढोका किन होचो हुन्थ्यो ? घर भनेको केवल ईँटा, माटो,… Read More »प्राचीन नेवाः घरहरूको मूल ढोका किन होचो हुन्थ्यो ?
सत्ययुगको अलौकिक चामल : चाँगुनारायणमा सुरक्षित रहेको एक रोचक किंवदन्ती : सत्ययुगलाई हिन्दु पौराणिक परम्परामा… Read More »सत्ययुगको अलौकिक चामल : चाँगुनारायणमा सुरक्षित रहेको एक रोचक किंवदन्ती :
वैदिक सनातनी समाजमा पतिको मृत्यु पछि महिलाहरूले बांकी जीवन आ-आफ्नो परम्परागत सामाजिक मान्यता अनुसार सामान्य जीवनभन्दा बेग्लै कष्टकर जीवन यापन गर्नु पर्ने परम्परागत संस्कार रहेको छ । विधवा जीवन वैदिक सनातनी याने हिन्दू महिलाहरूका लागि एउटा कष्टकर चुनौती हो । तर हिन्दू नै भएतापनि नेवार समुदायका महिलाहरू कल्यै विधवा हुन्नन् । आफ्नो पतिको देहान्तपश्चात पनि सदैव सौभाग्यवती नै रहिरहने नेवार रीतिथिति र शास्त्रीय मान्यता एवं सामाजिक मान्यता कायम रही आएका छन् । नेवार समाजमा बालविवाह र सति प्रथा जस्तो अमानवीय कूप्रथा भित्रन नदिन एउटा प्रगतिशील र क्रान्तिकारी रीतिथिति बिधिव्यवहारको संस्कार चलनमा ल्याई थालिएको “इही” संस्कार नै यसको मूल आधार हो ।
ज्योतिषीय शास्त्रगत परीभाषामा सौर्यमासको परिवर्तित या बदलिन्दो काल दिन समयलाई संक्रान्ति भन्ने गरिन्छन् । सूर्यले पृथ्वीलाई परिक्रममा गर्ने क्रममा बाह्र राशिहरू मध्ये जुन राशिको अक्षमा प्रवेशगर्छ त्यही नै संक्रान्तिको दिन हो । बैज्ञानिक र ज्योतिषीय भनाइ अनुसार सूर्य पूर्वबाट पश्चिम तर्फ २७ दिनमा आफ्नो अक्षमा एक परिक्रमा पूरा गर्दछ । तर चन्द्रमासले पृथ्वीको एक चकर लगाउन २७ दिन ८ घण्टा लगाउँछन् । त्यही कारणले सौर्यमासको गत्ती र चन्द्रमासको गणितीय गणनामा भिन्न हुन्छन् । जुन दिन सूर्य देवले एउटा राशिको परिक्रमा पूर्ण समाप्त गरी अर्को राशिमा प्रवेश गर्छन् । यस समय याने दिनलाई पुण्यकाल एवं संक्रमण कालका रुपमा धर्म शास्त्रहरूले स्वीकारिएका याने मान्यता दिएको पाइन्छन् ।
पर्व भन्नाले प्रतेक वर्ष हामीले परम्परागत संस्कार र नीति सनातनी आस्था, निस्था र विश्वासका साथ मानाउँदै आएका विभिन्न चाड पर्वहरू जस्तै – दशै, तिहार, तीज, राम नवमी, कृष्णाष्टमी, महाशिवरात्री तथा संक्रान्ती, पूर्णिमा, र अमावस्या लगायतमा पर्ने विशेष पर्व दिन एवं हाम्रो जन्मदिन मनाउने विशेष उत्सव नै पर्व हो ।
शास्त्रीय नीतिनियम अनुसार शास्त्रनिर्दिष्ट शुद्ध समयमा मात्र पर्वहरू मनाउनु पर्ने मात्र हैन पितृतर्पण कार्य समेत गर्नु पर्ने अन्यथा त्यस्को कुनै फल प्राप्त नहुने भन्ने शास्त्र प्रवर्तक ऋषिमुनिहरूले शास्त्रमा स्पस्त व्याख्या गरिएको भन्ने शास्त्रप्रवर्तकहरू बताउँछन् । अशुद्ध समयमा चाड पर्वहरू, जन्मदिन मनायमा र पितृतर्पण कार्य गरिएमा निश्फल हुन गै त्यस्कोप्रतिकुल प्रभाव समाज र राष्ट्रमा पर्न जान सक्छ भन्ने समेत शास्त्र प्रवर्तकहरूको भनाइरहेको पाइन्छन् ।
गाई सनातन धर्ममा महत्वपूर्ण स्थान ओगटेको पाइन्छ । सनातन धर्म भन्नाले पृथ्वीको शृष्टिकाल देखि नै मानी आएको धर्मलाई सनातन धर्म भनिन्छन् । यो सनातन धर्म अन्य धर्महरू जस्तो कुनै महान व्यक्ति विषेशले प्रतिपादन गरिएको धर्म नभै पृथ्वीको सृष्टिसँगै चली आएको धर्म हो । ब्रम्हस्वपिणी कामधेनु गाई पनि पृथ्वीको शृष्टिकाल देखि नै सृष्टि भएको हो भन्ने वेदको स्लोकहरूमा रहेका छ भनी वेदका ज्ञाताहरू बताउँन्छन् । पृथ्वीको शृष्टिको धेरै काल पछि क्षिरसागर मन्थन हुँदाका समयमा सागर वाट अ्रितको साथसाथै यी नै कामधेनु गाईका सन्तानहरू – नन्दा, सुभद्रा, सुरभि, सुशीला र बहुला नामक पाँच गाईहरू उत्पन्न भएका थिए ।

यो मेरो चन्द्र सूर्य अङ्कीत् ध्वजा
~~~~~०००~~~
आकाश र धर्ती यो ब्रम्हाण्डमा
रहेसम्म ,
मेरो देश नेपालको चन्द्र सूर्य अङ्कीत यो राष्ट्रिय ध्वजा ,
अतुतरुपमा यसरी नै सधैं सधैं फहराई रहोस ,
यसै ध्वजा मुनि तिन कोटि नेपाली सधैं हाँसिखुसी बाँच्न
सकोस ,
विश्व सामु नेपाल र नेपालीलाई यसै ध्वजाले ससम्मान
परिचित गराई रहोस् ,
फुलका थुङ्गा सरिका हामी नेपाली नेपालीलाई यसै
राष्ट्रीय
ध्वजाले एकसूत्रमा
बाँधी रहोस् बाँधी रहोस् … । जय जय जय नेपाल