कुर्सीको खेल तुलसिंह नेपाली गद्य कविता by editorSeptember 30, 2018देशै ठप्प भाछ आज, आन्दोलन को नाममा ! सबै मिली देशको शिर, उच्च राख्ने ठाम्मा !
भोलिका दिन तुलसिंह नेपाली गद्य कविता by editorSeptember 30, 2018मैले जति मॉंया तिमलाई, कसले पो देला ! बैगुनीले नबुझेरै, गरिरहिछ्यौ हेला !
चितामा तुलसिंह नेपाली गद्य कविता by editorSeptember 30, 2018एकान्तमा बसी तिमीसँग, एउटा कुरा बोल्न मन लागकोछ । मुटुभित्र परेको पोको, तिम्रो छेउमा खोल्न मन लागेकोछ।
मेरो देश तुलसिंह नेपाली गद्य कविता by editorSeptember 30, 2018बाहिरी मुलुक हेर्दा खेरी हुन्छ खिन्न मन, मेरो देश् को देखदा हल्त रुन्छ मन झन् !
बज्रपात तुलसिंह नेपाली गद्य कविता by editorMay 21, 2017मन दिएँ बचन दिएँ सम्झी तिमीलाई मेरै, थाप्न छोड्यौ हात तिम्ले दिनु थियो धेरै ! संसार त्यागी तिम्रो लागि पागल हुँदा पनि, ठानिनौ तिम्ले रतिभर आफ्नो मान्छे भनी !
तिम्रो याद तुलसिंह नेपाली गजल by editorOctober 16, 2016हिंड्ने बाटो अँधेरै लाग्छ तिम्रो याद आएपछि सॉंझ गोधुलि सुनसान छा’छ तिम्रो याद आएपछि दिन त बिते कति कति सायद वर्षौं भयो, आँखा अँझै रसाइरा’छ तिम्रो याद आएपछि
फरक तुलसिंह नेपाली गद्य कविता by editorSeptember 17, 2016एउटा गरिब धनी भइहाल्यो भने, उस्ले सुतेको गुन्दरी बोर्सन्छन् । मिठो भात दाल तरकारी पाए, दुखका दिनको सिस्नो र ढिडो बिर्सन्छन्। साथीले उन्नति गरी हाल्यो भने, बचपनको साथीत्व बिर्सन्छन। माटो, धुलो, लुकी, खेलेको, अनि साथै हिड डुल गरेको ठाउनै बिर्सन्छन् ।
पुगिहाल्यो नि तुलसिंह नेपाली गद्य कविता by editorJuly 10, 2016कसले गर्छ र सॉंचो मायॉं, आफनो काम पटन पाए पुगिहाल्यो नि ! सातै समुद्र काट्न किन चाहियो र ? तिर्खाको बेला प्यस मेटन पाए पुगि हल्यो नि !
दैवको खेल तुलसिंह नेपाली गद्य कविता by editorJuly 2, 2016अॉंशु बनी छता छुल्ल, पीडा बग्ने भेल कसै गरी सकिएन भुझ्न, यो दैवको खेल ! कैले गर्मी कैले वर्षा, कहिले अति जाडो जे परे नि सहनै पर्ने, व्यथा कति सारो !
खोस्दिन म तुलसिंह नेपाली गजल by editorJune 26, 2016ओढार मै बास होस झुप्रामा किन, तर कसैलाई ठगेर महल खोज्दिन म चाहिंदैन भोग बिलस जे छ त्यही ठिक छ, कसैलाई लुटेर स्वर्ग खोज्दिन म
भ्रम तुलसिंह नेपाली गद्य कविता by editorJune 4, 2016सामन्तीका अवशेषहरू जुर्मुराइरहन्छन रंगमन्चमा उदार बन्छन् भित्र खाल्टो खन्छन हिडने बाटो बार हाल्छन् चढला शिखर भनी सभ्यताको खोल ओढेका नर पिचास बनी
कसुर केनै छ र ? तुलसिंह नेपाली गद्य कविता by editorMay 28, 2016कसुर केनै छ र आॉंखाको, भन्छ हेर्न मनले खोजिरन्छ अन्जानैमा, किन होला तनले उजेलो मुहार पातलो शरीर, अनि लामो केश मोहनी मुक्त गाजलु ऑंखा, लठ्ठै पार्ने झन् त
मातृभूमि तुलसिंह नेपाली राष्ट्रिय कविता by editorApril 30, 2016पलाइरा’का मुनाहरू, सुसाइरा’का खरे शीतल हावा चिसो पानी, मलाई खोज्दै छन् रे। ऐंसेलु र काफल चुत्रो, टम्म पाक्दै छन् रे टिप्न जाने मान्छेसँग, सोघ्ने गर्दै छन् रे ।
चरित्रको परिचय तुलसिंह नेपाली गद्य कविता by editorApril 23, 2016सडकको पेटीमा एउटा बालक सुतेको छ, हजरौंका हुल त्यहाबाटै छुटेको छ, तर फर्की हेर्ने कोही छैन् सायद त्यहॉं कुकूर सुतेको भए, कसैले न कसैले हेर्थ्यो होला
तिमी कति बैगुनी रहिछ्यौ तुलसिंह नेपाली गीति कविता by editorMarch 10, 2016तिमी कति बैगुनी रहिछ्यौ, बल्ल बुझे अहिले तैपनि दिन्न तिमीलाई, दोष सबै मैले बुझाइ केही गल्ती मेरा, अनि चाल तिम्रो त्यस्तै आफ्नै मान्छे जस्तै बन्ने, चलन रहिछ तिम्रो त्यस्तै
जुवा तुलसिंह नेपाली गद्य कविता by editorFebruary 11, 2016उठ जनता जागौ अब, सुत्यौ हामी धेरै अदृश्य खेलहरू भैराख्या छन् धेरै छिनिदै रहेछ यहाँ, तिम्रो हाम्रो हक रित्तिदै रहेछ यहाँ, भण्डारहरू सब
पीडा तुलसिंह नेपाली गीति कविता by editorJanuary 31, 20161 Commentठाउँ नहुदा मन बिसाउने, एक्लो पनले छायो हावासँग पात बन, उडौ उडौ लायो कालो बादल निलो आकास, अनि धर्ती बीचको चाप ऋतुसँगै सेलाउदो रहेछ, छाती भित्रको राप
देख्न पाए तुलसिंह नेपाली गीति कविता by editorJanuary 24, 20162 Commentsसुन्दै खेरी बिरक्तिन्छ, सारंगीको धुन् हेर्दा पनि उराठ लाग्छ, आज भोलि जुन छाती सार चिरिँदा नि, सक्या छैन रून आत्मा जल्दा शरीर भष्म, नहुने भो किन
तिमी बाहेक तुलसिंह नेपाली गद्य कविता by editorJanuary 13, 2016कसरी देखाऊँ मूटुको माय, तिमीलाई खोली मैले सानु बुझ्दिनै तिम्ले जति भने, मुखले बोली मैले सानु नआउने भए सम्झना तिम्रो, बह पोख्ने थिइन सानु नबोल्ने तिम्रो तस्बीरसँग माया जोख्ने थिइन सानु
काँक्रो तुलसिंह नेपाली गद्य कविता by editorJanuary 9, 2016गणतन्त्रको नाममा आज, मधेश ठप्प भाछ ! जिउँदै लुछ्ने ब्वॉंसाहरू, एकजुट भइराछ ! चर्का छन् नाराहरू, भर्न आफ्नो पेटलाई ! केको राष्ट्र केको झण्डा, हात मुखको भेटलाई !