Skip to content

सुजन बुढाथोकी

हो, ज्यादै असरदार हुन्छ

  • by

हो, ज्यादै असरदार हुन्छ यार विचारको असरजस्तो कि परालमा एकझिल्को ज्वारको असरबगरबाट बालुबा ल्याएर त्यो… Read More »हो, ज्यादै असरदार हुन्छ

के गर्नु, जति नै चिच्याए पनि

  • by
SujanBudhathoki

डुबिरहेछ डुङ्गा सुतिरहेछ माझी हारगुहार के गर्नु?
जति नै चिच्याए पनि यहाँ हुँदै हुदैन उद्दार, के गर्नु ?

Read More »के गर्नु, जति नै चिच्याए पनि

दुई मुक्तक (धार उम्रिन्छ)

SujanBudhathoki-02

१)
जसरी खाली र फोहोर जमिनमा झार उम्रिन्छ
उसै गरी दुषित दिमाखमा खराब विचार उम्रिन्छ
पैला चट्टानमा खियाऊ आफूलाई काममा लगाऊ
तिमी फलाम हौ, र तिमीमा आफै धार उम्रिन्छ

Read More »दुई मुक्तक (धार उम्रिन्छ)

प्रेमवाद अविश्वास र अस्तित्व

सुन्दर युवती राधाको चाह थियो
कि जीवनमा एउटा इमान्दार
केटासँग प्रेमविवाह गरेर।
परिवार बसाउने ।

असङ्गख्य पुरुषहरू आए
नारीवादी कुराहरू सुनाए
अनि उनलाई फकाए फुल्याए
र बिस्तारै उनलाई आफ्नो
मायाजालमा फँसाए ।

मैले हेरेकै हुँ

मैले हेरेकै हुँ आँखा अन्तै फर्कायौ, क्यै छैन
आखिर माया नगर्नेलाई मन परायौ, क्यै छैन

ए ! मन र मुलुकलाई माया गर्छु भन्नेहरू हो
मेरो देह यो देश तिमीले नै नङ्गग्यायौ, क्यै छैन