अन्त्यहीन सत्य आकाश सुजन बुढाथोकी गद्य कविता by editorFebruary 29, 2020विशाल ब्रह्माण्ड सफेद संसार रङ्गिन दुनिया
मोबाइलहरू सबै जलाइयो सुजन बुढाथोकी गद्य कविता by editorFebruary 29, 2020घरका सबै बेरोजगार मोबाइलहरू फोनभन्दा पनि
डाक्टर सुजन बुढाथोकी गद्य कविता by editorFebruary 29, 2020म अन्धो छु म अनपढ छु म बिरामी छु म बेहोस छु
जवाफ कस्ले दिन्छ ? सुजन बुढाथोकी गद्य कविता by editorFebruary 29, 2020दुनिया दिनानु दिन रोगी हुदैछ यो दुनिया कालान्तर भविष्यमा क्यान्सर
विश्वबिध्वंसकारीको बिरोधमा सुजन बुढाथोकी गद्य कविता by editorFebruary 29, 2020साउदी अरेबियाको मुजहद्दिन ओसामा बिन-लादेन र इराकका सद्दाम हुसेनलाई खाडी मुलुकहरुको इन्धन उद्योगहरुमा आफ्नो अधिकार जमाउन नपाएर खेलाडी अमेरिकाले लाख अरबौ डलर खर्चिएर मृत्युडण्ड दिएर अनि उनीहरुको सर्वनाश गर्यो।
निरन्तर शीतलहर बढेको छ सुजन बुढाथोकी गजल by editorFebruary 26, 2020निरन्तर शीतलहर बढेको छ एउटा हिटर दिनुहोस् सरकार थरथर कापिरहेछ बदन स्विटर दिनुहोस् 6 6Shares
जीवनजगत सुजन बुढाथोकी गजल by editorFebruary 21, 2020अन्धकार पिच बाटोमा कुद्ने ट्याक्टर रहेछ यो जिन्दगी भन्नु नै नाइटगाडीको सफर रहेछ अघाडी पछाडि चारैतिरै अँध्यारो छ सबैतिर अञ्जान आखिर बिहान पुग्नु पर्ने त सहर रहेछ
मेरो मतुवा बुवा सुजन बुढाथोकी गद्य कविता by editorFebruary 1, 2020हरेक रात मेरो बुवा मातेर घरमा रातभर हल्ला गरिहन्थे हरेक दिन म देखिरहन्थे
संस्कार बिगार कि उद्वार सुजन बुढाथोकी गद्य कविता by editorFebruary 1, 2020मासु नखाएको धेरै दिन भएको थियो भाइले बजारबाट ल्याएको परिकार
जोकर मुसा भुस बोकेर आउँछ सुजन बुढाथोकी गजल by editorFebruary 1, 2020जोकर मुसा भुस बोकेर आउँछ जब गाउमा भोकमरी हुन्छ यो त्यस्तो देश हो जहाँ भगवानहरू पनि भ्रष्टाचारी हुन्छ
मलाई मन छ सुजन बुढाथोकी गद्य कविता by editorFebruary 1, 2020मलाई भ्रष्ट अनि दुष्टहरुलाई घोटेर प्रहार गर्ने मन छ बेरोजगार हु म फुटपाटको किनारमा व्यापार गर्ने मन छ विद्वानहरू हो पवित्र विचारले यो संसारमा के गर्नु ? – २ विशाल बजारमा गएर विचारको कारोबार गर्ने मन छ
अब ऊ बाँच्नुको अर्थ? सुजन बुढाथोकी गद्य कविता by editorJanuary 30, 2020व्यापारमा हार खाएर परिवारलाई ऋण लगाएपछि मनमा चोटै चोट पाएर मानसिक सन्तुलन गुमाएपछि
मनबिनाका भवनहरु सुजन बुढाथोकी गद्य कविता by editorJanuary 30, 2020काठमाण्डौं सहरमा घर बनाएर राजधानीमा दरबार बनाएर बस्नुभएको मेरो धनाड्य दाजु नमस्कार !
शहीदहरुको सम्झनामा सुजन बुढाथोकी गद्य कविता by editorJanuary 30, 2020उसले जगतको अधिकार मानव समाज सुधार
यो कस्तो धर्म हो भक्तजन? सुजन बुढाथोकी गद्य कविता by editorJanuary 30, 2020जब हामी भगवानको भजन किर्तन गर्न गयौ रात्रिकालीन अन्धकारहरुमा
फेसबुक आदत कि अदालत? सुजन बुढाथोकी गद्य कविता by editorJanuary 30, 2020फेसबुक र सामाजिक सन्झालमा आएर अनि मानव अधिकारको आवाज उठाएर
कैदी म कि मेरो बुद्धि ? सुजन बुढाथोकी गद्य कविता by editorJanuary 22, 2020हात हतियार तरबार ओसार पोसारको अभियोगमा कारागारमा अञ्जान उसलाई जेल चलान गरियो तर उसको विचार भने कहिले पनि कैद गर्न सकिएन भगवान।