Skip to content

हो, ज्यादै असरदार हुन्छ

  • by

हो, ज्यादै असरदार हुन्छ यार विचारको असर
जस्तो कि परालमा एकझिल्को ज्वारको असर
बगरबाट बालुबा ल्याएर त्यो लेवरले घर बनायो
खैत यो देशमा खैत दुइतिहाइ सरकारको असर

Leave a Reply

Your email address will not be published. Required fields are marked *