गोपीकृष्ण ढुङ्गाना 'पथिक'
कटुञ्जेदेखि क्यालिफोर्नियासम्मको वर्णन
विदेश, विदेश, विदेश । अर्थात् मनी, मनी, मनी । पञ्जाब होसियारपुरका पाजीहरूपछि हातखुट्टा नै फ्याँकेर विदेश दौड्नेमा हामी नेपालीहरू दोस्रोमा पर्दछौं क्यारे । पढेर १८० डिग्री लिएका हुन् कि शून्य डिग्रीसम्मका, सबैलाई विदेशै प्यारो । भलै घरको भैँसी बेचेर विदेशमा भेँडा चराउन नै किन नपरोस् । भलै घरको दूधे बच्चा छोडेर विदेशमा बेबी सिटिङ नै गर्न परोस्, झर्नुपर्यो डलर ।’ यात्रासंस्मरण कटुञ्जेदेखि क्यालिफोर्नियासम्मको प्रारम्भिक अनुच्छेद हो यो ।

सबिन – (बुबालाई देख्नेबित्तिकै) बुबा…आज पनि कार ल्याउनु भएन ?