(तामाङ भाषाको गीति कविता)
तिला सुर्ता लाबा ङाला, ज्योमो गाङ् ख्राबा बेलारी ?
र्हङ्लान ङोन्साङ् नावाआहम्न, य्हुल्सादा साहाबा बेलारी ।
विचार लाऊ र्हाङ्लान बरु, य्हुलसादन डन्गो या वा
ए, ङा भन्दा लाहनन ङाह्छ्याङ्, र्हाङ्ला य्हुल्सा मन्गो या वा
नेसि ताले साहास् पाउ, थख्रागो ङा प्राबाबेलारी
र्हङ्लान ङोन्साङ् नावाआहम्न, य्हुल्सादा साहाबा बेलारी ।
सेम चो लसी क्यार् मार च्यागो, शत्रु ओङ्खाला या वा
रेगो पेनन ज्यो ज्यो आले त, शत्रुजे नाङ्खाला या वा
ख्लुप् तसि थाचिउ ए, बैरीजे भ्राबाबेलारी
र्हङ्लान ङोन्साङ् नावाआहम्न, य्हुल्सादा साहाबा बेलारी ।
राजेश रुम्बा लामा “अतृप्त”
०७-०८-२०११
(नेपाली उल्था)
किन चिन्ता गर्छौ, सगरमाथा रोएको बेला?
आफ्नै सामु साहन नसकी, जन्मभूमिलाई दुखेको बेला
विचार गर्नु आफ्नै बरु, जन्मभूमिलाई नि सम्झनु है,
तिमी, मभन्दा धेरै ठुलो आफ्नो जन्मभूमि ठान्नु है
हाँसेर साहस देऊ नरोऊ म जाने बेला,
आफ्नै सामु साहन नसकी, जन्मभूमिलाई दुखेको बेला
मन चनाखो पारी, यताउति हेर्नु शत्रु पस्न आऊला
उठाऊ सबै दाज्यु भाइलाई शत्रु मिच्न आऊला
घोप्टो परी नबस तिमी बैरीले खिस्याउने बेला
आफ्नै सामु साहन नसकी, जन्मभूमिलाई दुखेको बेला
नोट : म जति साहित्यलाई माया गर्छु त्यति नै आफ्नो भाषालाई माया गर्छु । त्यसैले नेपालीमा(खस) भाषामा जति लेख्न नसकेतापनि लेख्न चाहिं छाड्ने छैन । कृपया मेरा जातिका अग्रजहरु र समकालीन मित्रहरु पढेर सुधार्नु पर्ने धेरै छन् देखाउनु होला है ! लास्सो फ्याफुल्ला