देख्नमा ऊ साह्रै हतास ज्ञानुवाकर पौडेल गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by editorJanuary 23, 2016देख्नमा ऊ साह्रै हतास लाग्थ्यो जिन्दगीसित थियो कि ऊ निरास लाग्थ्यो
शङ्का के अब पनि उसको ज्ञानुवाकर पौडेल गजल नेपाल साप्ताहिक by editorJanuary 23, 2016शङ्का के अब पनि उसको बयानमा होला क्यै न क्यै दम त उसको अडानमा होला
खण्डहरमा परिणत घर ज्ञानुवाकर पौडेल गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by editorJanuary 23, 2016खण्डहरमा परिणत घर भएछ हताहत यहाँ धेरैको रहर भएछ
नदेखौं क्यारे सपना ज्ञानुवाकर पौडेल गजल हिमाल खबरपत्रिका by ksOctober 24, 2012नदेखौं क्यारे सपना अब नयाँ आवासको निकट छ जब भविष्य मेरो बनवासको
चित्त अहो सबैको सानो लाग्यो ज्ञानुवाकर पौडेल गजल नेपाल साप्ताहिक by ksJune 23, 2012चित्त अहो सबैको सानो लाग्यो जमाना यो सारै बिरानो लाग्यो
नजरमा तिमी छाइराख्यौ ज्ञानुवाकर पौडेल गजल मधुपर्क २०६८ पुस by ksMarch 11, 2012नजरमा तिमी छाइराख्यौ याद खूप आइराख्यौ ।
बर्बाद घर नहोस् कसैको ज्ञानुवाकर पौडेल गजल हिमाल खबरपत्रिका by kbsOctober 16, 2011बर्बाद घर नहोस् कसैको खरानी रहर नहोस् कसैको
म ‘सम्राट’ नभएर ‘विद्यार्थी’ हुँ ज्ञानुवाकर पौडेल साहित्यिक छलफल मधुपर्क २०६८ असोज by kbsSeptember 24, 2011वि.सं. २००४ सालमा काठमाडौँको गौशालामा जन्मनुभएका ज्ञानुवाकर पौडेलको अन्य विधामार्फत् साहित्यमा प्रवेश ज्ञानेश कान्तिपुरेका नामबाट वि.सं. २०३० मा भए पनि, गजलमा प्रवेश चाहिँ २०३५ साल असारमा अभिव्यक्तिमा प्रकाशित छ शेरको गजलबाट भएको हो ।
फेर्नुपर्ने संस्कार छ आफ्नो ज्ञानुवाकर पौडेल गजल नेपाल साप्ताहिक by kbsMarch 20, 2011फेर्नुपर्ने संस्कार छ आफ्नो नयाँ नौलो विचार छ आफ्नो ।
बिर्सन पनि गाह्रो लाग्छ ज्ञानुवाकर पौडेल गजल नेपाल साप्ताहिक by kbsMarch 20, 2011बिर्सन पनि गाह्रो लाग्छ सम्झन पनि अप्ठ्यारो लाग्छ ।
जारी छ अझै सफर आफ्नो ज्ञानुवाकर पौडेल गजल मधुपर्क २०६७ माघ by kbsFebruary 12, 2011जारी छ अझै सफर आफ्नो भएर पनि छैन घर आफ्नो
दुई मुक्तक ज्ञानुवाकर पौडेल मुक्तक युवामञ्च २०६७ पुस by kbsJanuary 19, 2011कविता उसले राम्रो लेख्न थाल्छ पीडा जसकेा धेरै पाक्न थाल्छ देख्छन् फुलेको जब आफ्नो केश मन्दिर तिर अनि ऊ लाग्न थाल्छ ।
कस्तो रहेछ त सहर था भो ज्ञानुवाकर पौडेल गजल हिमाल खबरपत्रिका by kbsOctober 18, 2010कस्तो रहेछ त सहर था भो मान्छे हुन् कि प्रस्तर था भो
पिएर पानी सोधेछु जात ज्ञानुवाकर पौडेल गजल नेपाल साप्ताहिक by kbsOctober 3, 2009लाग्यो आखिर ठूलै बातसमाउँदा मैले तिम्रो हात देखिनँ आँखा प्यास लाग्दापिएर पानी सोधेँछु जात पहिले लाग्थ्यो पैसाको नशाअचेल लाग्छ रूपको मात
आफ्नो त घरमा ज्ञानुवाकर पौडेल गजल मधुपर्क २०६६ बैशाख by kbsApril 25, 2009मिल्दैन विचार आफ्नो त घरमा पुरानै छ संस्कार आफ्नो त घरमा ।
गिरेको ऊ आफ्नै नजरमा रहेछ ज्ञानुवाकर पौडेल गजल नेपाल साप्ताहिक by kbsOctober 8, 2008गिरेको ऊ आफ्नै नजरमा रहेछ बदनाम निकै यो सहरमा रहेछ मेलजोलमा छैन रुचि पटक्कै चाख धेरैलाई टक्करमा रहेछ
मुटुमा कीला ठोकी राख्यौ ज्ञानुवाकर पौडेल गीति कविता नेपाल साप्ताहिक by kbsAugust 7, 2008आसन्न मृत्यु खोकी राख्यौ बोझ जिन्दगीको बोकी राख्यौ गाँस्यौ नाता अँध्यारोसित उज्यालो सधैँ खोजी राख्यौ
अग्लो त्यो पहाड चढे पो ज्ञानुवाकर पौडेल गजल नेपाल साप्ताहिक by kbsJuly 8, 2008अग्लो त्यो पहाड चढे पो हुन्थ्यो जे देख्छौ क्षितिजमा पढे पो हुन्थ्यो