Skip to content

मधुपर्क २०६८ मंसीर

लोग्नेमान्छे

  • by

“यसरी कोठामा बसिरहेको समयमा यसो कोठाको सरसफाइ गर्न सहयोग गरिदिए हुन्थ्यो, मैले मात्रै घरको सबै काम गर्न नभ्याउने भएँ ।”

नेपाली गजल र जहरभित्रको रहर

खासगरी ५० को दशकयता नेपाली गजल विधा युवाहरूमाझ लोकप्रिय बन्दै गएको मात्र छैन असङ्ख्य साहित्यानुरागी यही विधाबाट प्रवेश गरेका छन ।

‘राजमति’ लोकगीतको भाषिक गुम्फन र विचलन पक्ष राजमति गीतको नेपाली शब्दानुवाद

  • by

राजमति कुमति जिके वःसा पिरति : राजमति कुमति मसित आए पिरति
हाय बाबा राजमतिचा : हाय् बाबा राजमति (चा)

‘मन’-कहाँ छ कहाँ ?

म पेसाले एक मानसिक रोग विशेषज्ञ, मनोविज्ञ वा मनोचिकित्सक…..अर्थात् मनलाई जान्ने मान्छे । मनको कुरा खुलस्त बुझ्ने ।

नेपाली संस्कृतिमा शकहरूको योगदान

नेपाल-मण्डलमा लिच्छविकालको सुरुआतदेखि नै शकहरूको उपस्थिति थियो भन्ने कुरालाई हाँडीगाउँको उत्खनन्बाट प्राप्त सामग्रीहरूले पुष्टि गरेका छन् ।

धर्मग्रन्थ, यौन, र नारी

  • by

हाम्रा हिन्दु धर्मग्रन्थहरूमा नारीलाई दिइएको सम्मानपूर्ण स्थानबारे आज पनि धेरै चर्चा हुने गर्दछ । ‘

स्त्रीपुरुष सम्बन्धका आधारहरू

  • by

लेखक जगदीश घिमिरे आफ्नो वहुचर्चित पुस्तक अन्तर्मनको यात्रामा लेख्छन्- “लामो रोग उपचारको क्रममा म नौ महिना ब्याङ्कक बसें । यस अवधिमा दुर्गा धेरैजसो मसँग रहिन् ।”

टुक्रिएको देश सर्बियामा पेन सम्मेलन

  • by

विश्वमा अमेरिका र सोभियत युनियनको नेतृत्वमा दुई पक्षको धु्रबीकरण भएको बेलामा म किशोरावस्थामा थिएँ र युगोस्लाभियाको नाम बारबार सुनिराख्दथेँ ।

मल्लकालपूर्वको नेपाली रङ्गमञ्च

  • by

नेपाली नाटकको विकासमा मल्लकाललाई स्वणिर्मकाल पनि भनिन्छ । नेपाली नाटकको जे जति विकास मल्लकालमा भएको थियो त्यसअघि र पछि नेपाली नाटकले विकास गरेको पाइँदैन ।