Skip to content

नागरिक दैनिक

नारायणगोपालअघि र नारायणगोपालपछि

नेपाली सङ्गीतको इतिहास लेखिँदा बिफोर नारायणगोपाल र आफ्टर नारायणगोपाल भनेर नै लेखिनेछ, यसमा विवाद नरहला।

नेताको स्वार्थ

‘नेताज्यू हजुरलाई कस्तो छ अहिले ? छिटो निको हुनुहोला है हजुर । स्वास्थ लाभको कामना ।’ उच्च नेता विरामी भएर थलिएपछि अस्पतालमा भेट्न आउनेहरुको भीड बाक्लिरहेको थियो ।

स्वय म दल एव म अन्य दलका नेता, कार्यकता, आफन्त, शुभचिन्तक, राजनीतिक विश्लेषक, विभिन्न संघसंगठनका प्रतिनिधि, पत्रकार, विदेशी कुटनीतिज्ञलगायतका महानुभावहरू अस्पतामा भेट्न आउथे र सबैले स्वास्थ लाभको कामना दिएर जान्छे ।

nikunja tiwari

केहि हाइकु

मौसम जस्तै
परिवर्तनशील
उनको मन ।

आँखा नछोपी
सधैं निधाइरहे
तिम्रो यादमा ।

मुटुका याद
आउ, संगै झिकेर
लिलामी राखौं ।

उनले दिएको
चोट, पीडा र दुख्ख
मैले भुल्दिए ।

आफ्नै छाया हो
दुख्खसुख्खको बेला
जिवन्त साथी ।

अति भएसी
पीर, पीडा र दुख्ख
मुस्काउँछन् ।

रहर छैन
दुख्खको मान्छेलाई
खुशीमा रम्ने

अधुरै रहे
फुलझै मुस्काउने
सपनाहरु ।

व्यवहारमा
उनी पथ्थर जस्तै
पथ्थर उनी ।

बदलिरह्यौ
मौसम जस्तै मन
बुझ्नै सकिन ।

महाभारत, श्रीकृष्ण र कूटनीति

भाद्र कृष्णाष्टमी नजिकिँदै गर्दा गाउँ–सहरका कुनाकाप्चा कृष्ण भजनले गुन्जायमान हुन थालेका छन्।

सङ्गीतका ‘सगरमाथा’ अम्बर समाधितिर

वरिष्ठ सङ्गीतकार अम्बर गुरुङलाई सरकारले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ,”नेपाली गीत–सङ्गीतको क्षेत्रमा वरिष्ठ सङ्गीतकार अम्बर गुरुङले पुर्याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारको निर्णयअनुसार उहाँको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने छ।”

युग बुझेका साझा कवि

भूपिका कविता लेखन र आनीबानीबारे धेरै कुरा आइसकेका छन्। वैयक्तिक जीवनका केही मुख्य कुरा भने अँझै बाहिर आउन पाएका छैनन्।

अफेयरगन्ज

बिहान नउठ्दै प्रमिलाले फोन गरी । भनेको थिएँ– घरमा हुँदा कहिल्यै मोबाइलमा घण्टी नबजाउनू । मोबाइल मेरै सिरानीमुनि थियो, भाइब्रेसनमा । घण्टी बजेको सुनेर बूढीले उठाएको भए सिधै उचालेर पछार्थी ।

सम्झनाको तरेलीमा पारिजात दिदी

केही दिन अघि मात्र मेरो झण्डै दुई दशकको पत्रकारिता जीवनमा मैले साक्षात्कार गरी जीवनी लेखेका साहित्यकारहरूको नामावली सोचिरहेको थिएँ । धेरै साहित्यकारहरू त दिवंगत भइसक्नु भएकाले अब को चाहिं बाँचिरहेका होलान् भनेर घोत्लिरहेको थिएँ । रमेस विकल अब रहेनन् भनेर फेसबुकमा एक पत्रकार बहिनीले लेखेको पढेपछि मेरो नामावलीमा एक नाम थपियो भनेर मनमा चिसो पस्यो । बिगत केही महिना अघि मात्र कवि ईश्वर वल्लभको निधनले दिवंगत हुनेहरूको नामावलि लम्बिएको महशुस गरेको थिएँ । अब त धेरै साहित्यकारहरू केवल संझनाको तरेलीमा मात्र बाँकि रहे ।

नामहीन पात्रहरूको नाममा

रंगमञ्चलाई जीवन र भविष्य ठानेर नाट्यकर्ममा होमिन आउने विभिन्न अनुहार, आवाज र परिचय बोकेका ती नाम र पहिचान अब हराइसकेको छ।

जगदम्बा जित्ने शब्दहरू जसले ठट्टैमा बैंस बिताए

जगदम्बा–श्री पुरस्कार घोषणा भइसक्दा समेत कवि/गीतकार रत्नशमशेर थापाले पत्तो पाएका थिएनन्। उनलाई खुसीको तात्तातो खबर सुन्नबाट वञ्चित गरिदियो– चोरिएको टेलिफोन तारले।

मेरो जीवनमा किताब

  • by

सन् १९६० को दशकसम्म देशभित्र विज्ञान प्रविधिको उच्च शिक्षा हाँसिल गर्ने अवसर नभएकाले विज्ञानका विद्यार्थीलाई राम्रो श्रेणीमा उत्तीर्ण भई कोलोम्बो प्लानको छात्रवृत्ति प्राप्त गरेर भारतमा उच्च अध्ययन गर्न जाने अवसर पाउनु नै सबैभन्दा ठूलो उपलब्धि मानिन्थ्यो।

मिडनाइट हट

उमेरको झण्डैझण्डै पचास वर्ष छुनेबेलामा सुब्बासाबलाई कुर्कुरे वैंश आएजस्तो भइरहेको छ। उनको खास नाम र थर के हो भन्ने पनि धेरैलाई त थाहा छैन। जागीरमा सुब्बा भएको कारण उनलाई साथीहरु सबैले सुब्बा सुब्बा भन्दा भन्दै अहिले त उनलाई नै पनि आफ्नो नाम त्यही जस्तो लाग्न थालेको छ।