Skip to content

मधुपर्क २०६६ माघ

सभ्यताको लुतो

  • by

सभ्यताको बीज छर्नेहरूले
‘सत्य’ र ‘न्याय’ ले मलजल पुर्‍याओस्
सुन्दर र सुखद वातावरणबीच अङ्कुरण भै
शान्ति-समता फुलोस् र सिर्जना फलोस् भन्थेँ

गणतन्त्र होसियार

  • by

सहिदको सिकुवामा दमाइकान्छा सहिदकी पत्नी सीता र छोरी आस्थाको कपडा सिइरहेका छन् । गाउँको शिक्षित युवा भूषणले गणतन्त्रका प्रतीक नेपालका एक जना राष्ट्रिय नेतालाई डोर्याउँदै ल्याइपुर्याउँछन् । नेता सेताम्मे फुलेका देखिन्छन् ।

अनुत्तरित प्रश्न

राजधानीको पाँचतारे होटलमा चल्दै थियो भव्य सेमिनार
ऊ र म दुवै सहभागी
ऊ धुरीको पदमा विराजमान/म धूलोबाट उठेको अञ्जान

हामी हुरीका चराहरू

  • by

देश भएका हामी देशबिहीनहरू
जागिर खाएइका बेरोजगारहरू
नेता बनेका नेतृत्वहीनहरू
सास फेर्दाफेर्दैका ज्यूँदा लाशहरू ।