भाग्यनाराँको मृत्यु विश्वम्भर चञ्चल आधुनिक कथा मधुपर्क २०६८ कार्तिक by kbsOctober 22, 2011यो एकादेशको कथा पनि होइन र अनाम पात्रको कथा पनि होइन ।
युद्ध इगोर एलिसेभ पद्य कविता मधुपर्क २०६८ कार्तिक by kbsOctober 22, 2011लाल विष्फोटझैँ लाग्छ सूर्य अस्त हुने क्षण टुक्राटुक्रा भई मानौँ फाट्छ बादल तत्क्षण ।
कोर्रा इद्रिस सायल सामाजिक कथा मधुपर्क २०६८ कार्तिक by kbsOctober 22, 2011“जा नउवा ! गाउँमा घर-घर भनेर आ कि जमिन्दारसाहेब बितिहाले ।”
अमेरिकामा उडुस, साङ्ला र मुसाको आतङ्क मञ्जु निरौला वर्णनात्मक निबन्ध मधुपर्क २०६८ कार्तिक by kbsOctober 22, 2011अहिले नेपालका सञ्चार माध्यममा कि त मुसाको चर्चा छ, कि त गुदपाक भण्डार र मिठाइ पसलेको कर्तुतको छ ।
मेन्दो, यौन र गरिबी पुण्यप्रसाद भट्टराई वैयक्तिक निबन्ध मधुपर्क २०६८ कार्तिक by kbsOctober 22, 2011घाम डुब्न थालेपछि लाङटाङ हिमालबाट परावर्तित रातो किरणले धुन्चे बजार रातो देखिएको छ ।
‘उदय’का कुशल सम्पादक काशीबहादुर श्रेष्ठ दुर्गाप्रसाद श्रेष्ठ व्यक्तित्व समीक्षा मधुपर्क २०६८ कार्तिक by kbsOctober 22, 2011यदि मैले फेरि कसैको छोरो भएर जन्म लिनुपरे काशीबहादुर श्रेष्ठ नै अर्को जन्ममा पनि मेरा पिता भएर आउन् ।
मिथिला सङ्गीत र महाकवि विद्यापति धीरेन्द्र प्रेमर्षि व्यक्तित्व समीक्षा मधुपर्क २०६८ कार्तिक by kbsOctober 22, 2011राष्ट्रकवि माधवप्रसाद घिमिरे मैथिली भाषालाई गीत-सङ्गीतको भाषा भन्नुहुन्छ । मैथिलीलाई गीतको भाषा बनाउनुमा मिथिलाको गौरवमय संस्कृतिको विशेष भूमिका अन्य साहित्यिक विभूतिहरूमा भने महाकवि विद्यापति (ई.सन् १३६०-१४४८) को नाम पनि अग्रणी छ ।
अठारौँ शताब्दीको अमेरिकाभित्र लक्ष्मी गुरागाईं नियात्रा मधुपर्क २०६८ कार्तिक by kbsOctober 22, 2011हेरिटेज भिलेजका कलात्मक गेटबाट हामी भित्र पस्यौं । जङ्गलभित्र वरिपरि साना साना काठका घरहरू थिए ।
राजाकी रानी किशोर नेपाल वैयक्तिक निबन्ध मधुपर्क २०६८ कार्तिक by kbsOctober 22, 2011वरपरका पहाडहरूलाई हेर्दा त्यस्तो साह्रै केही पनि बदलिएको छैन । कालो तुवाँलोले हम्मेसी ढाक्दैनथ्यो उपत्यकालाई ।
साहित्यमा गुटबन्दी कृष्ण अविरल साहित्यिक रिपोर्ट मधुपर्क २०६८ कार्तिक by kbsOctober 22, 2011नेपाली साहित्यको श्रीवृद्धिमा समर्पित साहित्यकारहरु ऐक्यबद्धरुपमा प्रस्तुत नभइदिँदा आशातीतरुपमा यो क्षेत्र मौलाउन सकिरहेको छैन ।