तिमीले भुलेका कथा जोतारे धाईबा गजल by kbsJanuary 24, 2009तिमीले भुलेका कथा आज फेरि पल्र्टाई हेरेँ बिदाबारी हुने तिमी सँग आँखा यसो अल्झाई हेरेँ ।
पुराना ती रङ्गमाच उठाउँदै म आएँ नरेन्द्रराज पौडेल गजल by kbsJanuary 24, 2009पुराना ती रङ्गमाच उठाउँदै म आएँ नयाँ नौलो रोदीघर बसाउँदै म आएँ ।
म त खुशामद गर्दिन मुन पौडेल गजल by kbsJanuary 24, 2009म त खुशामद गर्दिन साथी किन गर्नु कसलाई गर्नु केको आशमा दीनहीन भई याचक जस्तो छुद्र हुनु ।
उड्दा-उड्दै परेवा त्यो धीरेन्द्र प्रेमर्षि गजल by kbsJanuary 24, 2009उड्दा-उड्दै परेवा त्यो आकाशमै ढलेको छ चारो छर्ने हातबाटै गोली हजुर चलेको छ
भरियो सिउंदो तिम्रो जब,बेहोश भै म लडदै थिएँ भूपेन्द्र महत गजल by kbsJanuary 23, 2009भरियो सिउंदो तिम्रो जब,बेहोश भै म लडदै थिएँ तिमी छल्कियौ आँखाभरी म छाती भित्रै डडदै थिएँ
रुन पनि पाइएन, हाँस्न पनि पाइएन मनु ब्राजाकी गजल by kbsJanuary 13, 2009रुन पनि पाइएन, हाँस्न पनि पाइएन। रोई-रोई आँसुले मन धुन पनि पाइएन।
निष्ठुरी मलाई नभन प्रिय म फर्की आउँने छु बसन्त मोहन अधिकारी गजल by kbsJanuary 13, 2009निष्ठुरी मलाई नभन प्रिय म फर्की आउँने छु । सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।
चोली मै’सापको अनिश्चित यात्री नबिन्द्र ढकाल गजल by secretJanuary 13, 2009कत्ति मिठो बोली मै’सापको कसिएछ चोली मै’सापको
जग्गे सजाउनु अनिश्चित यात्री नबिन्द्र ढकाल गजल by secretJanuary 13, 2009जन्ति लिएर आउछु जग्गे सजाउनु तिमी तिम्रो सिउँदो रङ्याउछु जग्गे सजाउनु तिमी
मै’सापको अनिश्चित यात्री नबिन्द्र ढकाल गजल by secretJanuary 12, 20091 Commentकति नजिक थियौ सानु दुरी देखायौ टाढिनलाइ रै’छ मजबुरी देखायौ
के लेखेको भनन औंलाले ढाडमा डा. दीपक खडका गजल by kbsJanuary 10, 20091 Commentसोध्दै थिएँ पुगुन्जेल छुरा मेरो हाडमा के लेखेको भनन औंलाले ढाडमा
आधारमा धार थ्यो कि माया आरो भो भूपेन्द्र महत गजल by kbsJanuary 10, 2009आधारमा धार थ्यो कि माया आरो भो रेटी रैछ मुटु मेरो बांच्न गारो भो
सुख-दु:खसँगै रमाउ बिमल गिरी गजल by kbsJanuary 10, 2009कैयौ बिते हिउदहरु तिमी आउने आसमा कैले खोज्छु मिरमिरेमा कैले बतासमा
कति आए कति गए नँया सालहरु बसन्त मोहन अधिकारी गजल by kbsJanuary 10, 20091 Commentकति आए कति गए नँया सालहरु । सालै पिच्छे बढायौ लासका खालहरु ।
कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ भूपेन्द्र महत गजल by kbsJanuary 10, 2009कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ कस्को आड पायो कुन्नी लुते पनि सुरा भएछ
हाइकु सन्तोष आचार्य जापान हाइकु by prakashpoudelJanuary 4, 20092 Commentsगाजलु आँखा बसन्तको बहार तिम्रो परेली देशको माया हरपल सम्झना बिदेशी भुमी सन्तोष आचार्य योकोहामा,जापान
धोका आश्मा हाइकु by आश्माDecember 22, 20085 Commentsमुटु साटेको दिएछौ अर्कैलाई चिरा पो पर्यो!! तिम्रो उपहार् सुनको हो भन्थ्यौ त? खिया पो लाग्यो!! जीवन यात्रा उर्लदो सागरमा डुंङ्गा पो फेर्यौ!!
हाइकु तरुण पौडेल हाइकु मधुपर्क २०६५ मंसीर by santoshDecember 21, 20081 Commentखोई त मेरो समाजवादी फल अभिवादन
जुनै आए पनि कानै चिरेका जोगी अनिता शर्मा गजल मधुपर्क २०६५ पुस by kbsDecember 17, 20081 Commentजुनै आए पनि कानै चिरेका जोगी अहिंसाको खोल ओडी फिरेका जोगी ।
कसले झारी दियो मेरो मादलुको खरी आज शितल मोक्तान शितलव गजल मधुपर्क २०६५ पुस by kbsDecember 17, 2008कसले झारी दियो मेरो मादलुको खरी आज कसले मास्यो झ्याउरे भाका अनि लैवरी आज ।