मनदेखि मनसम्म एउटा पुल बाँध्न पाए गोपीकृष्ण ढुङ्गाना 'पथिक' गजल मधुपर्क २०६५ पुस by kbsDecember 17, 2008मनदेखि मनसम्म एउटा पुल बाँध्न पाए बत्तीदेखि बस्तीसम्म मितेरी धुन साँध्न पाए ।
माया कति सुन्दर हुन्छ गरेपछि थाहा होला उमेश पाण्डे गजल मधुपर्क २०६५ पुस by kbsDecember 17, 2008माया कति सुन्दर हुन्छ गरेपछि थाहा होला मृत्यु कति कुरूप हुन्छ भएपछि थाहा होला ।
केही हाइकुहरु प्रीति हाइकु by preetiDecember 14, 20083 Comments१ डाँडा र काँडा यी घुम्ती बाटाहरु जीवन पथ । २ मुटुको टुक्रा दन्किएको छ आगो आमाको बिलौना । ३ यो छटपटी खाडलको भ्यागुता निरीह मन ।
नझारनु यी कहिल्यै तिमी आँशुहरु बसन्त मोहन अधिकारी गजल by kbsDecember 12, 20082 Commentsनझारनु यी कहिल्यै तिमी आँशुहरु । देउ मलाई आँशु म झारी दिन्छु बरु ।
मुटु भरी दुखी रछ घाऊ बनी चराई दियौ भूपेन्द्र महत गजल by kbsDecember 12, 2008मुटु भरी दुखी रछ घाऊ बनी चराई दियौ . श्वास चली र’दा नि लाग्छ जिबन हराई दियौ
‘मनु’ बमभोला जस्तो लाग्छ मनु ब्राजाकी गजल by kbsDecember 8, 2008‘मनु’ बमभोला जस्तो लाग्छ आज केही होला जस्तो लाग्छ
भाषाभित्र आत्मियता घुल्छन् आफ्नै गाउँघरमा कमला रिसाल 'अश्रु' गजल मधुपर्क by kbsDecember 7, 2008भाषाभित्र आत्मियता घुल्छन् आफ्नै गाउँघरमा चोखो माया प्रीति पनि मिल्छन् आफ्नै गाउँघरमा ।
तिमीसँग मागेको साथै हरायो शम्भुकुमार 'मिलन' गजल मधुपर्क by kbsDecember 7, 2008तिमीसँग मागेको साथै हरायो सँगै नहुँदा रातै हरायो ।
हेर्दाहेर्दै यो जिन्दगी खडेरीको नहर भयो दीपक कौडिन्य गजल मधुपर्क by kbsDecember 7, 20081 Commentहेर्दाहेर्दै यो जिन्दगी खडेरीको नहर भयो भुइँचालोले भासिएको एकादेशको सहर भयो ।
धोका फेरि हुन्छ हुन्न भनिदेऊ नेता हजुर कृष्ण राई गजल मधुपर्क by kbsDecember 7, 2008धोका फेरि हुन्छ हुन्न भनिदेऊ नेता हजुर अनि देश रुन्छ रुन्न भनिदेऊ नेता हजुर
भैगो अब तिम्रा कुरा मान्छु अलिकति ललिजन रावल गजल मधुपर्क by kbsDecember 7, 2008भैगो अब तिम्रा कुरा मान्छु अलिकति आजलाई वाचा-कसम खान्छु अलिकति
कति रछन यहाँ छानोमा आगो फुक्नेहरु भूपेन्द्र महत गजल by kbsNovember 28, 20081 Commentकति रछन यहाँ छानोमा आगो फुक्नेहरु महात्मा भए रे सुने निर्धाको बाटो ढुक्नेहरु
दुई हाईकु ऋषिराम बराल हाइकु by poudel prakashNovember 26, 20083 Commentsचुच्चे शिखर हात अगाडि बढाएं तोरी को फुल माया जालैमा रङ्गिएको सपना बालुवा घर
यति ठुलो चोट बिच बसन्त मोहन अधिकारी गजल by kbsNovember 23, 2008यति ठुलो चोट बिच एक्लै आज जिएको छु । चोट भुलि बाँच्न खोज्दा अलिकति पिएको छु ।
नौलो जीवन प्रीति हाइकु by preetiNovember 23, 20082 Commentsशीतल पवन, सर्सराउदो साथ तिम्रो स्पर्श । एक्लो चन्द्रमा चकमन्न छ रात आशाको दियो ।
बदली धार बगी,चट्टानमा ठोक्कियौ रे भूपेन्द्र महत गजल by kbsNovember 21, 2008बदली धार बगी,चट्टानमा ठोक्कियौ रे दुखेर मुटु अब सम्झनामा कोक्कियौ रे
हाइकु हिमाल भट्टराई जापान हाइकु by himal bhattaraiNovember 21, 20082 Commentsराता ती ओठ मुस्कुराइ रहेछ तिम्रो जवानी हिउदे झरी हामी दुईको यात्रा तिमीले लुट्यौ
केही हाईकुहरु जीत सापकोटा हाइकु साकुरा फुल्दा by poudel prakashNovember 13, 2008झमझम झरी बग्यो नी कठैबरी सपनाहरु .
मेरो पनि छ दोष भन्दै किन कवूल गर्दैनन् यहाँ राजेन्द्र थापा गजल रचना द्वैमासिक by kbsNovember 8, 2008मेरो पनि छ दोष भन्दै किन कवूल गर्दैनन् यहाँ घर बिग्री सक्दा पनि मेरो किन भूल भन्दैनन् यहाँ