चोली मै’सापको अनिश्चित यात्री नबिन्द्र ढकाल गजल by secretJanuary 13, 2009 कत्ति मिठो बोली मै’सापको कसिएछ चोली मै’सापको एकै नजरमा घायल पार्ने प्यासी अधर गोलि मै’सापको किन यति तछाड मछाड उठाउन डोलि मै’सापको सधै टार्ने बाहाना उ अनेक कहिले आउछ भोलि मैसापको पौडने को हो थाहा भएन बगिरा’छ खोलि मै’सापको Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ