निष्ठुरीले छाडेर गैहाली
हेर्दा हेर्दै अर्कैकी भैहाली
एक्लो पारेर हो माया मारेर
निर्मोहीले हरिताल लाइहली
जिन्दगीमा धरधरी रुवाइहली
एक्लो पारेर हो माया मारेर
उकाली-ओरालीहरुमा, भञ्ज्याङ अनि चौतारीहरुमा
सुन्दर ती दहहरुमा, हिमालका विशाल छातीहरुमा
जहाँ-जहाँ जान्छौ तिमी म पाइला बनी पछ्याइरहन्छु
ती छहरा खोला-खहरेहरुमा सम्झना बनी बगिरहन्छु